एजेन्सी । न्यूयोर्कको एक कपडा कम्पनीले आफ्नो होडिङ्ग बोर्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक फोटो राखेको छ । उक्त कम्पनीले कपडाको प्रचारको लागि राखेको होर्डिङ्ग बोर्डमा राष्ट्रपति ट्रम्पको अनुहारलाई कुल्चीएको देखाइएको छ । बोर्डमा ट्रम्प जमिनमा लडिरहेका छन् र एक महिलाले लातीले उनको अनुहारलाई कुल्चीएकी छिन् ।
न्यूयोर्कको टाइम्स स्कावायरस्थित ३० फिट अग्लो होडिङ्ग बोर्डमा एक खेलाडी जस्ती महिलाले ट्रम्पलाई लातीले हानिएको देखाइएको छ ।
ट्रम्पमाथिको ठूलो अपमान
बोर्डको चर्चाभएसँगै डोनाल्ड ट्रम्पका जुनियरले ट्विट गर्दै बोर्डले ट्रम्पमाथि ठुलो अपमान गरेको बताएका छन् । उनले बोर्ड हटाउनु पर्ने र कारबाही गर्नुपर्ने बताएका छन् । उनले मिडियालाई यसबारे सचेत रहन पनि सुझाएका छन् ।
बोर्ड कलाको प्रतिक हो : कम्पनीका सीईओ
कपडा कम्पनीका सीईओले होडिङ्ग बोर्ड ट्रम्प प्रशासनले परिवार नियोजन कार्यक्रममाथि गरेको बदलावको प्रतिक्रिया भएको टिप्पणी गरेका छन् । उनले बोर्ड गर्भपातका कारण बनेका रोगीहरुमा सन्दर्भित भएको बताएका छन् ।
ट्रम्प सरकारले परिवार नियोजन कार्यक्रम गरेको बदलावका कारण स्वास्थ्य सुविभा पाउने जनतालागि फडिङ्ग कार्यक्रम अवरुद्ध भएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: