Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

बेलुकासम्म निवास फर्किने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने अवस्था सामान्य भएको बताएका छन् ।

प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार कुन्दन अर्यालले खबर डबलीसँग कुराकानी गर्दै उपचार प्रक्रिया सकिएको र अवस्था सामान्य हुँदै गएको भन्दै आज नै सरकारी निवास फर्किने तयारी रहेको जनाए । अर्यालले प्रधानमन्त्री ओली बेलुकासम्म निवासमा फर्किने जनाएका छन् ।

‘प्रधानमन्त्री ज्यूको अवस्था सामान्य हुँदै गईसकेको छ, उहाँले पनि आफुँलाई आराम महसुस गर्नुभएको छ, चिकित्सकको सल्लाह बमोजिम केहि उपचार प्रक्रिया सकिएसँगै आज नै उहाँ निवासमा फर्कनुहुन्छ’, अर्यालले भने ।

उनले मृगौलाको डायलासिस उपचार पद्धति सामान्य भएको भन्दै चिकित्सकले केहि सावधानीको लागि अस्पतालमै राखेको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनि बुधबार बिहान ग्राण्डी अस्पताल पुगेका थिए । उनको बुधबार राति नै डायलासिस उपचार गरिएको थियो ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनि दुई महिना अघि मात्रै उपचारकै लागि सिंगापुर गएका थिए । त्यतिबेला प्रधामन्त्री ओलीको शरीरमा जम्मा भएको एन्टिबडीलाई प्लाज्माफेरेसिसको माध्यमबाट नष्ट गरिएको थियो ।

मृगौला प्रत्यारोपणपछि उनले नियमित औषधी खाँदै आएका छन् । उक्त औषधिको कारण उनको स्वास्थ्यमा बेला–बेला अन्य समस्याहरु पनि देखिने गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy