Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रदेश प्रमुख बर्खास्तीप्रति बाबुरामको आपत्ति : सरकारले निरंकुशता देखाउन थाल्यो

काठमाडौं । प्रदेश प्रमुख बर्खास्ती गर्ने मन्त्रिपरिषदको निर्णयप्रति समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । उनले सरकारको निर्णयले संघीयतामाथि ठुलो प्रहार भएको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको वैठकले सबै प्रदेश प्रमुखलाई पदमुक्त गर्दैै नयाँ प्रदेश प्रमुख नियुक्ती गर्ने निर्णय गरेको थियो । समाजवादीका नेता भट्टराईले प्रदेशका बर्खास्ती संघीयताको मर्म विपरित र दलीय रबरस्टाम्पका प्रतीक भएको टिप्पणी गरेका छन् । उनले सरकारले निर्णयले सरकारको एकात्मक र निरंकुश चरित्रको पनि पुष्टि गरेको उनको भनाई छ ।

https://twitter.com/brb1954/status/1191028431489654784

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘प्रदेशका गभर्नरको नियुक्ति/बर्खास्तगी दुवै वास्तविक संघीयताका मर्म विपरित र दलीय रबर स्टाम्पका प्रतीक छन् । वर्तमान सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टी भएको छ ।’

उनले सरकारको निर्णयले गम्भीर अवस्था ल्याएको भन्दै सबै आन्दोलनकारी शक्तिहरु एकजुट भएर अगाडि आउनुपर्ने बताएका छन् । ‘सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भीर बनौं, जनयुद्ध, मधेश, जनजाति, थारु, दलित आन्दोलनकारी एक होऊँ ।’ बाबुरामले भनेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy