काठमाडौं । नासाले पहिलो विद्युतीय विमान ‘एयरप्लेन एक्स–५७ मैक्सवेल’लाई सार्वजनिक गरेको छ । कैलिफोर्नियाको एयरोनोत्सक लैबमा विमानलाई बनाइएको हो । विमानमा इटालीमा निर्मित टेकनेम पी २००६ को डबल इन्जीन प्रयोग गरिएको छ ।
विमानको निर्माण कार्य ४ वर्ष अगाडि अर्थात् सन् २०१५ देखि सुरुवात गरिएको थियो । विमानको उडान परीक्षण आगामी वर्ष हुने जनाइएको छ । नासाले लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको विमानमा १४ मोटर प्रयोग गरेसँगै सार्वजनिक गरिने जनाएको छ । शुक्रबार विमानको एडवर्ड एयरफोर्स बेस क्यालिफोर्नियामा सार्वजनिक गरिएको थियो ।
नयाँ प्रविधिको सुरुवात
बितेको दुई दशकमा नासाले बनाएको यो पहिलो विद्युतीय विमान हो जसमा मानिससमेत उड्न सक्दछन् । केहि निजी कम्पनीले यसअघि पनि केहि विद्युतीय विमान र कारहरु बनाएका छन् । नासाले विद्युतीय विमानलाई व्यवसायिक रुपमा दिन एक्स–५७ लाई अगाडि बढाएको हो ।
२०२० को अन्त्यसँगै व्यवसायीक उडान हुने
नासाको आर्मस्टांग फ्लाईट रिसर्च सेन्टरका प्रोजेक्ट मेनेजर ब्रेट कोबलिगले २०२० को अन्तसम्म विद्युतीय विमानले व्यावसायीक रुपमै काम गर्ने जनाएका छन् । उनले नासाले बनाएको विद्युतीय विमानले ध्वानि प्रदुषणलाई न्यून गर्दै न्यून उर्जामा काम गर्ने बताए । कोबलिगले विद्युतीय विमानको व्यवसायीक उडानसँगै विमानको क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुने बताए । (एजेन्सीकाे सहयाेगमा)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: