Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार दिल्लीको लागि निस्किएका छन् । पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत निस्किएका हुन् ।

मन्त्रीका प्रेस सल्लाहकारले औषधी व्यवस्थापनसम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको जानकारी दिएका छन् । यद्यपी तीनदिने कार्यक्रमका लागि साताव्यापी भ्रमणमा निस्किएका यादव कार्यक्रमका लागि भन्दा राजनीतिक भ्रमणमा निस्किएको आंकलन गपरिएको छ ।

सरकार बारे छलफल हुने सम्भावना

सरकारमा रहने कि नरहने भन्ने बहस पार्टीभित्र चुलिएको बेला यादवले दिल्ली भ्रमणमा निष्कर्ष निकाल्न सक्ने आकंलन गरिएको छ । सरकारमा रहने कि नरहने विषयमा यसअघि भएको संघीय परिषद र केन्द्रिय समितिको बैठकले पदाधिकारीहरुलाई जिम्मेवारी दिएको थियो । तथापी पदाधीकारी बैठक नबस्दै यादव दिल्ली उडेका हुन् । उनले सरकारमा रहने नरहने विषयमा दिल्लीको सुझाव लिन सक्नेछन् ।

राजपासँगको एकता निष्कर्ष पु-याउने

दिल्लीमा राष्ट्रिय जनता पार्टी (राजपा)सँगको एकता प्रक्रियाबारे पनि छलफल हुनसक्नेछ । कतिपय कुराहरु मिल्न नसक्दा राजपासँगको एकता प्रक्रिया लम्बिदैँ गएको छ । पार्टीभित्रकै कतिपय नेता राजपासँग तत्कालै एकता नगर्ने पक्षमा पनि छन् ।

राजपाले सरकारबाट बाहिरिए मात्रै एकता प्रक्रिया अगाडि बढ्ने सर्त राख्दै आएको छ । राजपाले सरकारबाट बाहिरिनु पर्ने र संविधान संशोधनको एजेण्डालाई अगाडि बढाउनु पर्ने स्पष्ट अडान लिँदै आएको छ ।

भारतले पनि संविधान प्रति आफ्नो असन्तुष्टी राख्दै आएको छ । संविधान जारी भएलगत्तै मधेशवादी मानिने दलहरुलाई आन्दोलन गर्न उस्काउने र नाकाबान्दी गरेको आरोप भारतीय पक्षमाथि छ । ओली नेतृत्वसँग भारतको सम्बन्ध नराम्रो रहेको बताईरहँदा नयाँ रणनीति बनाउन यादव भारत लागेको कतिपयको तर्क छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy