Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

महाराष्ट्रबाट भाजपा आउट, शिवसेना, कांग्रेस र राकांपाको गठबन्धनमा सरकार बन्दै

काठमाडौं । भारतको महाराष्ट्रमा १ महिनादेखि सरकार गठनमा देखिएको गतिरोध अन्त्य हुने भएको छ । शिवसेना, कांग्रेस र राकाम्पाबीच सहमति भएर सरकारको घोषणा हुने सम्भावना बढेसँगै गतिरोध अन्त्य हुने भएको हो ।

शिवसेना प्रवक्ता संजय राउतले शुक्रबार साँझसम्म तीन दलको बैठकबाट सरकार गठनमा निष्कर्ष निस्कने बताएका छन् । उनले राज्यपाललाई सरकार गठनको लागि मिति तोक्न आजै माग गरिने पनि जनाएका छन् । बिहिबार अन्तिम निष्कर्ष निकाल्नको लागि भन्दै तीन दलबीच पटक पटक उच्च तहमा बैठक पनि भएको थियो ।

भारतीय मिडियाले जनाए अनुसार शिवसेना प्रवक्ता संजय राउतले शिवसेनाको नेतृत्वमा सरकार गठन हुने पक्का रहेको दाबी गरेका छन् । उनले ५ वर्षकै निमित्त शिवसेनाको नेतृत्वमा सरकार बन्ने बताए । उनले मुख्यमन्त्रीको जिम्मेवारी उद्धव ठाकरेले लिने पनि जनाएका छन् ।

जानकारीअनुसार शुक्रबार साँझ तीन दलीय गठबन्धनको तर्फबाट संयुक्त पत्रकार सम्मेलन गरी सरकार गठनको अन्तिम जानकारी दिइनेछ ।

यसरी हुनेछ सरकारमा बाँडफाँड

भारतीय मिडियाले जनाएअनुसार तीन दलबीच सत्ता बाँडफाँड समान हैसियतमा हुनेछ । ठुलो दलको हैसियतमा शिवसेनाले सरकारको नेतृत्व गर्नेछ । तर, सत्ता सरकारको नेतृत्व साढे दुई वर्षमा फेरबदल हुनेछ । शिवसेना र राकाम्पाबीच नेतृत्व परिवर्तन हुनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy