Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

प्रेस संगठनको एकता प्रक्रिया टुंगियो, कसले के जिम्मेवारी पाए ?(सूचीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संस्था प्रेस संगठनले एकता प्रक्रिया टुंग्याएको छ । प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता भई बनेको प्रेस संगठनले लामो गृहकार्यपछि केन्द्रिय कमिटी, प्रदेश कमिटी र जिल्ला संयोजकहरुको टुंगो लगाएको हो ।

एकतापश्चात गठित केन्द्रिय समितिमा पूर्वप्रेस चौतारीबाट १२४ र पूर्वप्रेस सेन्टरबाट १०९ जना सदस्य रहेका छन् । एकता गर्दा ४४ जिल्लाको संयोजक पूर्वप्रेस चौतारीले पाएको छ भने ३३ जिल्लाको संयोजक पूर्वप्रेस सेन्टरले पाएको छ ।

यी हुन् एकतापश्चात गठित केन्द्रिय समितिका सदस्यहरु

तात्कालिन प्रेस चौतारी नेपालबाट

१. माधव नेपाल, सिन्धुपाल्चोक

२. टीका विष्ट, सुर्खेत

३. सइन्द्र राई, खोटाङ

४. लीलाराज भट्टराई, सुनसरी

५. लालबाबु शेख, वीरगंज

६. विश्वमणि सुबेदी, काठमाडौं

७. गणेश पाण्डे, लमजुङ

८. सविन प्रियासन चौधरी, दाङ

९. वीरबहादुर गिरी, जाजरकोट

१०. नरेन्द्र साउद, काठमाडौं

११. राजेश राई, भोजपुर

१२. रामकुमार एलन, मकवानपुर

१३. हिरामान लामा, काभ्रे

१४. रामकृष्ण शर्मा, बाग्लुङ

१५. शुरोजंग पाण्डे, दोलखा

१६. अमृतनाथ तिमिल्सिना, ललितपुर

१७. भरत केसी, रुपन्देही

१८. भउचप्रसाद यादव, बारा

१९ देविका घर्ती मगर, दाङ

२०. हेमकर्ण विक, कैलाली

२१. इन्द्रप्रसाद आचार्य, खोटाङ

२२. भगवान भण्डारी, पाल्पा

२३. गोपाल गड्तौला, झापा

२४. नवराज भण्डारी, डडेलधुरा

२५. तीर्थ सिग्देल, झापा

२६. सुरेश सुमन डाँगी, दाङ

२७. माधवराज तिवारी, नुवाकोट

२८. शालिग्राम नेपाल, चितवन

२९. शरद सापकोटा, दोलखा

३०. राजन दाहाल, मकवानपुर

३१. चमिना भट्टराई, बारा

३२. देवचन्द्र भट्ट, नुवाकोट

३३. प्रदीप आचार्य, रुपन्देही

३४. प्रकाश लम्साल, बारा

३५. प्रकाश सिलवाल, काठमाडौं

३६. अम्बिका भण्डारी, झापा

३७. सटेन्द्र जवेगु, इलाम

३८. एकिन्द्रकुमार कुँवर, अछाम

३९. कमलराज तिमिल्सिना, पाल्पा

४०. फणिदेव महत, रौतहट

४१. सुभाषप्रसाद साह, बारा

४२. रामेश्वर कार्की, धादिङ

४३. गायत्री खतिवडा, धादिङ

४४. बृजलाल पासवान पर्सा

४५. एक्सन राई, भोजपुर

४६. नुतन श्रेष्ठ, सोलुखुम्बु

४७. दीलिप सिंह, सप्तरी

४८. खगेन्द्र अधिकारी, ताप्लेजुङ

४९. सोम शर्मा बजगाई, भक्तपुर

५०. राजेश शर्मा, स्याङजा

५१. मोहन बाँस्तोला, झापा

५२. माधव पौडेल, ललितपुर

५३. देबेन्द्र कार्की, सुनसरी

५४. हरिबोल आचार्य, खोटाङ

५५. सन्दीप राई, पाँचथर

५६. भवानी कार्की, भक्तपुर

५७. शिशिर सिंखडा, चितवन

५८. जमुनावर्षा शर्मा, कास्की

५९. विद्रोही गिरी, नवलपरासी

६०. गणेश पौडेल, पर्वत

६१. भरत खड्का, उदयपुर

६२. शिव ढुंगाना, ओखलढुंगा

६३. श्याम कुँवर, कास्की

६४. नारायणकुमार शाह, रुकुम

६५. सञ्चिता घिमिरे, ललितपुर

६६. सन्तोष बराइली, काठमाडौँ

६७. यम राना, रुपन्देही

६८. कालीबहादुर मल्ल, कालीकोट

६९. उर्मिला कुँवर, गोरखा

७०. हेमराज सिलवाल (राजीव), चितवन

७१. शन्तराम बिँडारी, मकवानपुर

७२. पार्वती पाण्डे, कपिलवस्तु

७३. घनश्याम गौतम, गुल्मी

७४. भेषराज बस्नेत, बाँके

७५. प्रतिमा परियार, सुर्खेत

७६. गोविन्ददेव भारती, प्युठान

७७. त्रिभुवन बिसी, सुर्खेत

७८. लोग्शरी कुँवर, कैलाली

७९. नैन विश्वकर्मा, धनकुटा

८०. मानबहादुर चौधरी, बर्दिया

८१. ध्रुब सुबेदी, भोजपुर

८२. प्रकाशचन्द्र भट्टराई तनहुँ

८३. विष्णु तारुके, नुवाकोट

८४. उज्वल पहाडी, सिन्धुली

८५. एकीन्द्र तिम्सिना, कैलाली

८६. विपी अनमोल, कञ्चनपुर

८७. शान्तिराम कार्की, झापा

८८. खेमकुमारी पोखरेल, रुपन्देही

८९. श्रीराम सिग्देल, कास्की

९०. लक्ष्मी बस्नेत, काठमाडौं

९१. रामचन्द्र अधिकारी, मोरङ

९२. टीबी विरही, काठमाडौं

९३. तेजप्रसाद वाग्ले, तनहुँ

९४. विष्णुलाल बुढा, डोल्पा

९५. शिवकुमार काशी, मकवानपुर

९६. शेखर अधिकारी, काठमाडौं

९७. लोकेन्द्र केसी, काठमाडौं

९८ राजेन्द्र कुँवर, अछाम

९९. राजेन्द्र धामी, बैतडी

१००. हरिबल्लभ नेपाल, सिन्धुपाल्चोक

१०१. रुद्र सुबेदी, बाँके

१०२. कालिका खड्का, दोलखा

१०३. शोभाखर पन्थी, अर्घाखाँची

१०४. टिका बस्नेत, दाङ,

१०५. दिपेन्द्र खड्का, काठमाडौं

१०६. राजु सिवा, इलाम

१०७. प्रेम गुरागाई, ताप्लेजुङ

१०८. विमल नेपाल, काठमाडौं

१०९. किरण राई, भोजपुर

११०. रोहितचन्द्र भट्टराई, इलाम

१११. राघव साह, पर्सा

११२. कृष्ण ओली, बाजुरा

११३. रनी बिवस, कञ्चनपुर

११४. सम्झना बन, काठमाडौं

११५. धनबीर दाहाल, रुकुम

११६. जीवन डाँगी, रोल्पा

११७. दिनेश थापा, सिन्धुपाल्चोक

११८. गणेश पोखरेल, झापा

११९. जीवन बिसी, सल्यान

१२०. बालकुमार नेपाल, काठमाडौं

१२१. शुष्मा पौडेल, कास्की

१२२. विष्णु शर्मा, दैलेख

१२३. प्रकाश पौडेल, म्याग्दी

१२४. गोविन्द शर्मा, बाँके

तात्कालिन प्रेस सेन्टर नेपालबाट

१. दीपक मैनाली

२. बलराम थापा

३. कमल गिरी

४. देवराम यादव

५. विष्णु सापकोटा

६. मनोज घर्तीमगर

७. दीपक सापकोटा

८. राजेश चाम्लिङ

९. प्रभा बोगटी

१०. रुवी श्रेष्ठ

११. आस्था केसी

१२. लक्ष्मण खड्का

१३. उपेश महर्जन

१४. सुरेश यादव

१५. मणि विश्वकर्मा

१६. मनिषा श्रेष्ठ

१७. सुरेशचन्द्र अधिकारी

१८. राजन केडी

१९. हिरालाल चौधरी

२०. सुनिल खडका

२१. त्रिभुवन पौडेल

२२. मौसम रोका

२३. धु्रव विक्रम बुढाथोकी

२४. रामसिंह ठगुन्ना

२५. सूर्य किरण शर्मा

२६. विदुर खड्का

२७. दिनेश श्रेष्ठ

२८. दयानीधि भट्ट

२९. बबीन शर्मा

३०. धर्मेन्द्र कर्ण

३१. मानसिंह वि.क.

३२. रोशन खड्का

३३. रामकृष्ण अधिकारी

३४. यमन दनुवार

३५. दयाराम दाहाल

३६. गंगा बराल

३७. रमेश लम्साल

३८. हरि लामिछाने

३९. नवीन रिजाल

४०. नरेन्द्र केसी

४१. डब्बु क्षेत्री

४२. मिलन परियार

४३. नरेश भण्डारी

४४. भीम राई

४५. कृष्ण गिरी

४६. युवराज पाण्डे

४७. जनार्दन पोखरेल

४८. राजेन्द्र न्यौपाने

४९. विमल लामिछाने

५०. राजेश भण्डारी

५१. रेशम वि.क.

५२. अनन्त सुबेदी

५३. प्रमोद दाहाल

५४. ग्याम्जो तामाङ

५५. शैलेन्द्र महतो

५६. अर्जुन जुम्लेली राई

५७. राजु विक

५८. जयकृष्ण यादव

५९. अमरध्वज लामा

६०. मनिष कार्की

६१. सन्चु ब्लोन

६२. सरोज ढुंगेल

६३. रुद्रहरी कुँवर

६४. रेखीराम राना

६५. गणेश खनाल

६६. प्रेम सुनार

६७. अर्जुन बोहोरा

६८. प्रतीक इच्छुक शर्मा

६९. गणेशकञ्चन भारती

७०. दीपक भट्टराई

७१. दिपेन्द्र राई

७२. जितेन्द्र श्रीवास्तव

७३. नवराज कट्टेल

७४. सागर न्यौपाने

७५. प्रयास लिम्बु

७६. गणेश लम्साल

७७. केशव घिमिरे

७८. हरीकुमार राई

७९. भक्तशेर लिम्बू

८०. नानीमैया विष्ट

८१. दिलबहादुर केसी

८२. नवराज दाहाल

८३. डिल्ली भट्टराई

८४. शान्ता अधिकारी

८५. पेमा लामा

८६. कृष्ण लेकाली

८७. सुमित श्रेष्ठ

८८. सुनिता बराल

८९. विष्णु अवस्थी

९०. मिलन लिम्बू

९१. रामकृष्ण थापा

९२. श्रीधर न्यौपाने

९३. माधव पनेरु

९४. सन्तोष गौतम

९५. रतन गुरुङ

९६. डिल्ली मल्ल

९७. नवीन लोचनमगर

९८. मेनका चौधरी

९९. प्रदीप वाग्ले

१००. देवीराम देवकोटा

१०१. रमेश रावल

१०२. कोपिला विएम

१०३. हरिश विक

१०४. नवराज बराल

१०५. फणिन्द्र दाहाल

१०६. प्रेम दाहाल

१०७. नवीन श्रेष्ठ

१०८. फणिन्द्र फुँयाल

१०९. किरण भट्टराई

यस्ताे बन्याे आयोगहरु

क) अनुशासन आयोग

१. संयोजक : सन्तोष पौडेल

२. सहसंयोजक : केशव अधिकारी

सदस्यहरु,

३. शैलेन्द्र गुप्ता, रौतहट

४. नारायण पौडेल, रौतहट

५. राजकुमार पराजुली

६. अजय शाह, बारा

७. निता राउत, दोलखा

८. सिमा शर्मा, धनुषा

९. सन्तोष थापा, पर्वत

१०. संगीता आचार्य, चितवन

११. कालिका शिवाकोटी, काठमाडौं

१२. तुफान अधिकारी

१३. विक्रम रत्न

१४. जगत दोङ

१५. वीरबहादुर वाइबा

१६. जीवन खड्का

१७. सन्तोष धिताल

१८. सिराज खान

१९. सुशिल शर्मा

२०. ममता चौधरी

२१. कोपिला कँडेल

ख) लेखा आयोग

१. संयोजक : विक्रम लुइँटेल (मोरङ)

२. सहसंयोजक : राजु लामा

सदस्यहरु,

३. केसी लामिछाने, पर्सा

४. नबराज बजगाई, काभ्रे

५. शेरबहादुर चन्द, बैतडी

६. अमृत बास्कुने, म्याग्दी

७. यसिमा महत, रामेछाप

८. सतीदेवी उप्रेती, बारा

९. मनुका कुँवर, दोलखा

१०. रेणु पराजुली, उदयपुर

११. सरस्वती तामाङ, सोलु

१२. दिपेन्द्र गुरुङ, संखुवासभा

१३. सुनिल सिंह, धनुषा

१४. टेकबहादुर वली

१५. तुफान अधिकारी

१६. निर्मल ज्ञवाली

१७. विक्रम रत्न

१८. जगत दोङ

१९. वीरबहादुर वाइबा

२०. जीवन खड्का

२१. सन्तोष धिताल

कुन प्रदेशमा कसकाे नेतृत्व

प्रदेश–१

इञ्चार्ज : लिलाराज भट्टराई

संयोजक : राजन केडी

सहसंयोजक : गणेश पोखरेल

प्रदेश–२

इञ्चार्ज : लालबाबु शेख

संयोजक : हिरालाल चौधरी

सहसंयोजक : फणिदेव महत

प्रदेश–३

इञ्चार्ज/संयोजक : विश्वमणि सुेबेदी

सहसंयोजक : सुनिल खडका

गण्डकी प्रदेश

इञ्चार्ज : गणेश पाण्डे

संयोजक : रामकृष्ण शर्मा

सहसंयोजक : त्रिभुवन पौडेल

प्रदेश–५

इञ्चार्ज : मनोज घर्तीमगर

संयोजक : सविन प्रियासन (चौधरी)

सहसंयोजक : मानसिंह विक

कर्णाली प्रदेश

इञ्चार्ज : ध्रुव बुढाथोकी

संयोजक : वीरबहादुर गिरी

सहसंयोजक : प्रतिक इच्छुक शर्मा

सुदूरपश्चिम प्रदेश

इञ्चार्ज : नरेन्द्र साउद

संयोजक : रामसिंह ठगुन्ना

सहसंयोजक : नवराज भण्डारी

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy