Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

कांग्रेस प्रवक्ताद्वारा देउवाको बचाउ : ‘प्रधानमन्त्रीलाई लगाइएको आरोप आशंका मात्र हो’

पोखरा । नयाँ नक्सा सार्वजनिक गर्नुमा प्रधानमन्त्री केपि शर्मा ओलीको सहभागिता छ भन्दै आरोप लगाएका कांग्रेस शभापति शेरबहादुर देउवाको प्रवक्ता विश्वप्रकाश शर्माले बचाउ गरेका छन् । उनले सभापति देउवाको अभिव्यक्ति आशंका मात्रै भएको भन्दै बचाउ गरेका हुन् ।

पोखरामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै शर्माले भने, ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’ उनले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा मोदीसँग छिटो वार्ता गर्न सुुझाव दिए । उनले भने, ‘‘सरकारले देउवालाई जवाफ दिइरहनु पर्दैन, सीधै मोदीसँग कुरा गरे हुन्छ ।’

शर्माले सरकारको शैलीबाट आशंका गर्ने ठाउँ धेरै देखिएको पनि बताए । उनले भने, ‘प्रधानमन्त्री ओली जी ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनमा शुभकामना दिन सक्नु हुन्छ तर यो विषयमा जवाफ माग्नु भएको देखिएन । परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर किन चासो व्यक्त गरेन ?’

देउवाले शनिबार चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृतिमा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा आफ्नो नक्सामा पारेको भन्दै गम्भिर आरोप लगाएका थिए ।

यसैबीच शर्माले तीन दिनभित्र देशको नक्सा छापेर सार्वजनिक हुनुपर्ने माग गरेका छन् । उनले सरकारले नयाँ नक्सा छाप्न नसके कांग्रेस तयार रहेको बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy