Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी, अर्को साता अमेरिका जाने

काठमाडौं । एपेन्डिसाइटको शल्यक्रिया सफल भएसँगै प्रधानमन्त्री केपि शर्मा ओलीको मृगौला प्रत्यारोपणको तयारी अगाडि बढाइएको छ । १२ वर्ष अघि फेरिएको मृगौलामा समस्या आउन थालेपछि पुनः मृगौला प्रत्यारोपण गर्ने तयारी अगाडि बढाइएको हो । १२ वर्ष अघि फेरिएको मृगौलाले काम नगर्दा पछिल्लो समय नियमित जसो डायलासिस गराउनुपरेको छ ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण अमेरिकामा गर्ने तयारी पनि गरिएको छ । नेकपा पार्टी अध्यक्षसमेत रहेका ओलीको मृगौला प्रत्यारोपणको लागि अमेरिका लैजाने विषयमा यसअघि बसेको पार्टी सचिवालय वैठकमा समेत छलफल भएको थियो ।

ओलीलाई नातेदारले नै मृगौला दिने चाहनासमेत राखेका छन् । मृगौला प्रदान गर्ने आफन्तलाई अमेरिका लगिसकिइएको र स्वास्थ्य परिक्षणको तयारीसमेत गरिएको बुझिएको छ ।

जनाइएअनुसार प्रधानमन्त्री ओलीको अमेरिकामा मृगौला प्रत्यारोपणको प्रबन्ध अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की मिलाएका हुन् । उनी अमेरिकामा भएको तयारीबारे जानकारी गराउन काठमाडौं आइसेकका छन् । यसबारेको जानकारी र सम्भावनाका विषयमा ओलीकी नीजि चिकित्सक डा. दिव्यासिंह शाहले करिब महिना अघि अमेरिकामा बुझेर फर्केकी थिइन् ।

एपेन्डिसाइटको उपचार हुनुअघि प्रधानमन्त्रीले एक राष्ट्रिय टेलिभिजनमार्फत मृगौलाको प्रत्यारोपण हुनु सामान्य कुरा भएको बताएका थिए । उनले मृगौला मिल्ने व्यक्ति भेटाउनु मात्रै महत्वपूर्ण रहेको बताएका थिए । सोमबार मात्रै ओलीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो अवस्था सामान्य तर्फ फर्किदैं गरेको बताएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy