Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बाग्लुङ दुर्घटना : मृतक तथा घाइतेकाे पहिचान खुल्याे (सूचीसहित)

काठमाडौ । बाग्लुङमा जिप दुर्घटनामा ज्यान गुमाउनेहरूकाे पहिचान खुलेको छ। मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिकामा जिप खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खोलामा खसेको थियो।

जिपमा रहेकामध्ये नौ महिला, चार पुरुष र एक बालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। ज १ ज ५२१९ नम्बरको जिप दुर्घटनामा घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार चलिरहेको छ।

दुर्घटनामा ३ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बागलुङ–गुल्मी बुर्तिवाङ चल्ने जिप दुर्घटना भएको थियो । घाइतेहरुलाई लिन काठमाडौंबाट अपरान्ह १ बजे नेपाली सेनाको हेलिकप्टर बुर्तिवाङका लागि उडेको थियो।

मृत्यु हुनेहरु
वर्ष २६ की सूचना कार्की
वर्ष ६५ का धनबहादुर कार्की
वर्ष ४० की बसुन्धरा कार्की
वर्ष २३ की माया थापा, इस्मा गाउँपालिका ३
वर्ष ६० की भूमा कार्की, नवलपरासी बर्दघाट
वर्ष २५ की लक्ष्मी केसी, बडिगाड गाउँपालिका ५
४० वर्षीय सीता कार्की, इस्मा गाउँपालिका ४
१० वर्षकी अनुस्का कार्की, इस्मा गाउँपालिका ४
६५ वर्षका झवि कार्की, इस्मा ४
४० वर्षका महेन्द्र कार्की, इस्मा ४
४५ का भूमि कार्की
वर्ष २५ की मीना बस्नेत
वर्ष ३० की तुलसी कार्की
वर्ष ६५ का धनबहादुर कार्की

घाइतेहरु
२५ वर्षीय रेशम थापा, इस्मा ५ दोबाटोका
सूचना कार्कीका ५ वर्षीय छोरा

जिप दुर्घटनामा परेका एक जना अझै हराईरहेको प्रहरीले जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending