Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

झारखण्ड विधानसभामा धनाड्य र आपराधिक विधायक धेरै

काठमाडौं । भारतको झारखण्ड विधानसभाका ८१ विधायकमध्ये ५६ विधायक करोडपति छन् । उनिहरुको सम्पत्ति विवरणमा करोडौंको सम्पत्ति देखिएको छ । विधानसभामा कांग्रेसका विधायक डा. रामेश्वर उराम्व सबैभन्दा धनाड्य छन् । उनको साथमा २८.०१ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति छ ।

पछिल्लो समयमा ४९ करोडपति विधायक निर्वाचित भएका थिए । झारखण्डको विधानसभामा करोडपति सँगसँगै अधिकांश विधायक आपराधिक पृष्ठभूमिका पनि छन् । ८१ विधायकमध्ये ४३ जनालाई आपराधिक मुद्दा लागेको छ ।

करोडपति विधायकमध्ये सबैभन्दा धेरै झामुमो पार्टीका विधायक छन् । झामुमोका २५ जना विधायक करोडपति छन् । त्यस्तै विधानसभामा भाजपाका १८ र कांग्रेसका ८ जना विधायक करोडपति छन् ।

सबैभन्दा धनाड्य सांसदमा कांग्रेस सांसद रामेश्वर उरांव, भाजपा सांसद शशिभूषण मेहता र मनीष जायसवाल, झामुमो सांसद राजेन्द्र सिंह र मिथिलेस ठाकुर पर्दछन् । उनिहरुले देखाएको सम्पत्ति विवरणमा अधिकांशको सम्पत्ति २० करोड भारुभन्दा माथि छ ।

आपराधिक तथ्यांकमा झारखण्ड अगाडि, झामुमो र भाजपाका सांसद आपराधिक

भारतीय सञ्चार माध्यमले उल्लेख गरेअनुसार झारखण्डको विधानसभामा ४३ जना विधायकले आपराधिक मुद्दा खेपिरहेका छन् । जसमध्ये १७ झामुमो र १२ विधायक भाजपाका छन् । झाविमो सांसद प्रदीप यादवमाथि १४ आपराधिक मुद्दा दर्ता भएको छ । भाजपा सांसद शशिभूषण मेहतामाथि ११ वटा आपराधिक मुद्दा दर्ता भएको छ । झाविमोकै अर्का सांसद बन्धु तिरकेमाथि पनि १० वटा आपराधिक मुद्दा लागेको छ ।

त्यसैगरि भाजपाका अर्का सांसद भानुप्रताप शाहीमाथि पनि ६ वटा आपराधिक मुद्दा लागेको छ । ८१ सांसदमध्ये ३८ सांसदमाथि कुनै मुद्दा लागेको छैन् । तर कडा प्रकृतिका आपराधिक मुद्दा लागेका सांसदमाथि कुनै प्रकारको कारबाही यसअघि पनि गरिएको थिएन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy