Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

इरानमाथि सैन्य कारबाही गर्न ट्रम्पलाई निश्चित शक्ति, अमेरिकी सदनले पारित गर्यो प्रस्ताव

काठमाडौं । इरानको विरुद्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पुरै शक्ति प्रयोग गर्न नपाउने भएका छन् । बिहिबार अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिवले इरानविरुद्ध सैन्य कारबाही गर्ने प्रस्तावलाई पारित गर्दे कारबाहीको दायरा भने निकै सीमित गरिदिएको हो ।

सदनमा इरानमाथिको कारबाहीको प्रस्ताव बहुमतबाट पारित भएको हो । प्रस्ताव २२४ सदस्यीय सदनमा १९४ सदस्यको मतले पारित भएको थियो । इरानमाथिको कारबाहीको प्रस्ताव कांग्रेसकी एलिजा स्लोटकिनले पेश गरेकी थिइन् ।

इरानद्वारा इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा दुई पटक मिसाइल आक्रमण भएपछि अमेरिकी सदनमा कारबाही प्रस्ताव लगिएको हो । इरानले अमेरिकी बेसक्याम्पमाथिको आक्रमण आफ्ना जनरल कासिम सुलेमानीको हत्याको बदला भएको बताएको छ । सुलेमानीलाई पेन्टागनको आदेशअनुसार बग्दादको अन्तराष्ट्रिय विमानस्थलको नजिक मिसाइल आक्रमण गरि हत्या गरिएको थियो ।

यसअघि सदनकी स्पीकर नैंसी पेलोसीले सुलेमानीको हत्या गर्ने राष्ट्रपति ट्रम्पको कदम उत्तेजक र असंगत व्यवहार भनि आक्रोश पोखेकी थिइन् । उनले स्ट्राइक गर्ने निर्णय कांग्रेससँगको सल्लाह विना भएको भन्दै यसले अनावश्यक तनाव बढाउने बताएकी थिइन् ।

विश्वले अर्को युद्ध झेल्न सक्दैन : यूएन प्रमुख

जनरल कासिम सुलेमानिको हत्यापश्चात अमेरिका र इरानबीच बढेको तनावप्रति संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले विश्वले अर्को युद्ध झेल्न नसक्ने बताएका छन् । सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अमेरिका र इरानबीचको तनाव कम गर्न तुरुन्त वार्ता हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले शस्त्र र अस्त्रको लडाईंले मानव सभ्यता नै जोखिमतिर जाने भन्दै गम्भिर हुन आग्रह गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy