Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मृगौला पीडित लोकबहादुरलाई दक्षिण काेरियाका नेपालीबाट आर्थिक सहयोग

काठमाडौं । दुवै मृगौला फेल भएका मृगौला पीडित लोकबहादुर खड्कालाई राप्ती समाज कोरियाले आर्थिक सहयोग गरेको छ । समाजले एक कार्यक्रममा बीच मंगलबार खड्कालाई रकम हस्तान्तरण गरेको हो ।

राप्ति समाज दक्षिण कोरियाका पुर्वअध्यक्ष तथा अभियन्ता बिरकुमार ओलिको नेतृत्वमा कोरियाबाट सङ्कलित १ लाख ६० हजार ६ सय ६० रुपैयाँ मंगलबार खड्कालाई हस्तान्तरण गरिएको हो । खड्कालाई सो अवसरमा सगरमाथा फर्माबाट आएको २ हजार ५ सय रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो ।

युवा नेता पुष्प ओलि, समाजसेवी निमेस कुमार वलि, विद्यार्थी नेता अशोक भण्डारीलगायतले पीडित स्वंयलाई नै भेटी रकम हस्तान्तरण गरेका थिए ।

रोल्पा जिल्ला परिबर्तन गाउँपालिका ५ राङकोट निबासी बर्ष ४० का लोकबहादुर खड्का बिगत छ महिनादेखि दुबै मृगौला फेल भइ सिथिल परेका थिए । पीडित खड्काले आफ्नो ज्यान बचाई दिन देशविदेशमा हारगुहार गरेका थिए ।

रकम पाएपछि खड्काले सहयोग गर्ने दाताहरु प्रती आभार व्यक्त गरेका छन् । सहयोग रकम पाएपछि खुसी हुँदै खड्काले भने, ‘जिउने आशा मरिसकेको थियो । यसरी मनकारिहरुबाट सहयोग आउँदा फेरि नयाँ जीवन जिउने आशा पलाएको छ ।’

यी हुन् खड्कालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग गर्ने दाता :

नाम ठेगाना नगद
(1 )वीर कुमार ओलि रोल्पा 51000-वोन
(2)रिम बहादुर के सि रोल्पा 50000won
(3)सुक बहादुर थापा दाङ 50000won
(4)बालकृष्ण शाह (जित) रुकुम 50000won
(5)जगन नाथ ओलि (बिहानी रेस्टुरेन्ट बुफेङ) 50000won
(6)दिल मोहन पुन दाङ 30000won
(7)सन्तोष खड्का रुकुम पश्चिम 51000won
(8)लाल बहादुर साउद बैतडी 21000won
(9)ओम् लाल ओलि रुकुम 20000won
(10)सूर्य माधप के सि दाङ 25000won
(11)बिनोद खनाल अर्घाखाँची 11000won
(12)अनिता ओलि रोल्पा 25000won
(13आदर्श मगर रुकुम 20000won
(14)बाला राम बिस्ट रुकुम 10000won
(15)बिजय बिक्रम थापा दाङ 25000won
(16)चतुर भुज भन्डारी गुल्मी 10000won
(17)समीर रावल टिकापुर 15000won
(18)दिपक चन्द दाङ 21000won
(19)हरि बिमाली ताप्लेजुङ 20000won
(20)बोम बहादुर अधिकारी प्युठान 20000won
(21)भेनुश छेत्री स्याङ्जा 20000won
(22)किरण लामा सर्लाही 20000won
(23)शिव सङ्खर महतो प्रर्सा 30000won
(24)लाल काजी बस्नेत दोलखा 20000won
(25)यज्ञ प्रसाद श्रेष्ठ चितवन 20000won
(26)मिठु शाही म्यादी 20000won
(27)टि बि गबुर्जा म्यादी 20000won
(28)के पि कुसारी रुकुम 20000won
(29)श्री राम तमु ओखलढुंगा 15000won
(30)बाम देब देवकोटा तुलसीपुर दाङ 15000won
(31)कुसला छेत्री रुपन्देही 10000won
(32)खगेन्द्र बि-एम दाङ 30000won
(33)जितेन्द्र महता बैतडी 20000won
(34)सुर्यमान लामा काभ्रे 20000won
(35)टेक पुन बाग्लुड; 20000won
(36)आकाश ओलि रोल्पा 20000won
(37)निर्मल के सि दाङ 31000won
(38)होम गुरुड; दाङ 21000won
(39)गुल्मेली बाबु गुल्मी 11000won
(40)नरेन्द्र ओलि दाङ 20000won
(41)कान्छा बाबु कास्की 15000won
(42)पभि लामा (KTM) बौंद्द 20000won
(43)टिकाराम पोख्रेल अर्घाखॉंची 15000won
(44)ब्रो-तमु रुपन्देही 10000won
(45)उर्मिला मगर रोल्पा 20000won
(46)चन्चला जि-एम रोल्पा 20000won
(47)डम्बर रोकाय दाङ 11000won
(48)ज्योति बि-एम दाङ 20000won
(49)मिना थापा रुपन्देही 25000won
(50)शिवलाल पन्थी गुल्मी 20000won
(51)सुभाष योगी दाङ 20000won
(52)गिरीराज कुवंर (एभरेष्ट करी वर्ल्ड) 20000won
(53)पबित्र अधिकारी दाङ 30000won
(54)प्रेम प्रसाद पौंडेल पर्बत 15000won
(55)चित्र मोक्तान रामेछाप 15000won
(56)गान्दिव सुबेदी गुल्मी 20000won
(57)लक्ष्मी नारायण बस्नेत सुर्खेत 16000won
(58)जुनु गुरुड; (सुभेक्षा रेष्टुरेन्ट) 15000won
(59)हिरामान लामा मनिखेल,ललितपुर 10000won
(60)दिपक पुन (नाड;लो रेष्टुरेन्ट) 20000won
(61)बुद्दि गुरुड; (पशुपति मार्ट) 20000won
(62)तिलक ओलि दाङ 20000won
(63)प्रकाश महरा रोल्पा 20000won
(64)नारायन थापा रुपन्देही 10000won
(65)गंगा महर्जन काठमाण्डौं 15000won
(66)लिला कान्त महतो (अध्यक्ष) चितवन 20000won
(67)तारा प्रसाद पौडेल रुपन्देही 10000won
(68)दिपेन्द्र अधिकारी दोलखा 20000won
(69)रबिन्द्र कार्की दोलखा 30000won
(70)शिब श्रेष्ठ बुटवल 20000won
(71)भरत सुबेदी बाग्लुड; 20000won
(72)राजन राई खोटाड; 10000

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending