काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अर्जुन कटुवाल पक्राउ परेसँगै प्रहरीको विशेष ब्युरोले उनको बारे विशेष अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका कटुवालबाट उत्तर कोरिया र रसिया गएको कागजपत्रहरु भेटिएसँगै प्रहरीले विशेष अनुसन्धान थालेको हो ।
प्रहरीले कटुवालको कोरिया र रुस भ्रमणको सम्र्पक सुत्र खोजी गरिरहेको जनाएको छ । प्रहरीले उत्तर कोरिया र रसिया भ्रमणको उद्देश्य बुझ्न सुरु गरिएको बताएको छ ।
मंगलबार दिउसो चन्द्रागिरी काठमाडौंबाट पक्राउ परेका कटुवाल विप्लव नेकपाका केन्द्रीय कोषाध्यक्ष हुन् । सिन्धुली घर भएका कटुवाल चन्द्रागिरी नगरपालिका बलम्बुमा बस्दै आएका थिए । देखिने पेसामा ठेक्कापट्टाको काम गर्दै आएका उनि आन्तरिक रुपमा विप्लव नेकपाका आर्थिक ब्युरोको जिम्मेवारी सम्हाल्थे ।
पक्राउ परेका कटुवालबाट प्रहरीले विभिन्न उद्योगी तथा प्यापारी र सर्वसाधारणका नाममा काटिएका चन्दा रसिद र केहि बैंकका कागजपत्र पनि फेला पारेको जनाएको छ । प्रहरीले जनाएअनुसार कटुवालले पक्राउ परि जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई आर्थिक व्यवस्थापनको जिम्मेवारी पनि लिँदै आएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: