Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

निर्भया हत्या मुद्दामा सर्वौच्चको अर्काे फैसला : अपराधीलाई छुट्टा–छुट्टै होइन् एकैपटक फाँसी

काठमाडौं । निर्भया बलात्कार तथा हत्या मुद्दाका अपराधीलाई छुट्टा–छुट्टै नभई एकैपटक फाँसी गर्नुपर्ने फैसला भारतको सर्वौच्च अदालतले गरेको छ । अपराधीको फाँसी रोकिएपछि बुधबार फैसला गर्दै सर्वौच्चले एक हप्ताभित्र सबै प्रक्रिया सक्न पनि निर्देशन गरेको छ ।

अदालतले चारै दोषीलाई आफ्नो कानूनी विकल्प एक साताभित्रै पुरा गर्न निर्देशन गरेको छ । एक हप्ता पश्चात ‘डेथ वारेन्ट’को मिति तोकिने सर्वौच्चले जनाएको छ ।

केन्द्र र तिहाड जेल प्रशासनले पटियाला हाउस अदालतको फैसलालाई चुनौति दिँदै सर्वौच्चमा अदालतमा निवेदन गरेका थिए । जसमा निर्भया हत्याका दोषीलाई फाँसी दिन प्रतिबन्ध लगाइएको थियो । यस निवेदनसँगै शनिबार र आइतबार विशेष सुनुवाई भएको थियो ।

सर्वौच्चले निर्भयाका बाबु–आमालाई चाँडै फैसला सुनाइने पनि बताएको छ । यसअघि मंगलबार निर्भयाका बाबु–आमाले दोषीलाई चाँडै फाँसी दिन माग गर्दै अदालतमा निवेदन गरेका थिए ।

यसअघि दिल्ली अदालतले चारै जना अपराधीको नाममा पटक–पटक डेथ वारेन्ट जारी गरेको थियो । अदालतले गत २२ जनवरीमा फाँसी दिन आदेश दिएको थियो । तर, कानूनी प्रक्रियाको कारण मिति सरेको हो ।

त्यसपछि पनि अदालतले चारै जनालाई १ फ्रेबुअरीको बिहान ६ बजे फाँसी दिन आदेश दिएको थियो । तर, पुनः अदालतले अर्को फैसला गर्दै फाँसीकै अघिल्लो दिन फाँसी रोक्न निर्देशन गरेको थियो । एजेन्सीबाट

सम्बन्धित समाचार

निर्भया हत्याका दोषीलाई तिहाड जेलमा फाँसीको तयारी, सोधियो अन्तिम इच्छा

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy