Ntc summer Offer
Khabar Dabali २९ कार्तिक २०८१ बिहीबार | 14th November, 2024 Thu
Investment bank

निर्भया हत्या मुद्दा : चारै हत्याराको ‘डेथ वारेन्ट’ भोली तोकिने

काठमाडौं । निर्भया बलात्कार तथा हत्या मुद्दाका चारै दोषीको ‘डेथ वारेन्ट’ भोली तोकिने भएको छ । तिहाड जेल प्रशासनले चारै दोषीलाई फाँसी दिइने मिति तोक्न माग गर्दै गरेको निवेदनमा अदालतले भोली फैसला गर्ने भएको हो ।

भारतीय मिडियाले जनाएअनुसार ट्रायल कोर्टका न्यायधिस धमेन्द्र राणाले हत्याराको ‘डेथ वारेन्ट’ बारेको सुनुवाई भोली (शुक्रबार) गर्नेछन् । तिहाड जेल प्रशासनले निर्भया हत्याका चारै दोषी अक्षय सिंह ठाकुर, मुकेश सिंह, विनय कुमार शर्मा र पवन गुप्ताको ‘डेथ वारेन्ट’ दिन तोक्न माग गर्दै निवेदन गरेको थियो ।

बुधबार मात्रै सर्वौच्च अदालतले चारै दोषीको फाँसीको दिन एउटै गर्नुपर्ने फैसला सुनाएको थियो ।

यसअघि अदालतले १७ जनवरीमा चारै दोषीको विरुद्धमा ‘डेथ वारेन्ट’ जारी गरेको थियो । तर अपराधीले फाँसीको सजायँबाट मुक्ति पाउन सर्वौच्च अदालतमा निवेदन गरेपछि फ्रेबुअरी १ मा दिइने भनिएको फाँसीको सजायँ ३१ जनवरीमा रोकिएको थियो । तल्लो अदालतले ३१ जनवरीमा अर्को आदेश नभएसम्मको लागि सजायँ रोक्न निर्देशन गरेको थियो ।

तीन दोषीको फाँसीबाट बच्ने कानूनी विकल्प समाप्त

निर्भया हत्याका दोषी अक्षयको निवेदन बुधबार राष्ट्रपतिले खारेज गरेका छन् । यसअघि अन्य तीन जनाको निवेदन पनि राष्ट्रपतिबाट खारेज भएको थियो ।

अक्षयको निवेदन खारेजीसँगै तीन जनाको कानूनी विकल्प पनि बन्द भएको छ । कानूनी उपचार बन्द भएसँगै अक्षय, मुकेश र विनयलाई मृत्युदण्ड दिईने कुरा सुनिश्चित पनि भएको छ । भारतीय मिडियाबाट

सम्बन्धित समाचार

निर्भया हत्याका दोषीलाई तिहाड जेलमा फाँसीको तयारी, सोधियो अन्तिम इच्छा

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

निर्भया हत्या मुद्दामा सर्वौच्चको अर्काे फैसला : अपराधीलाई छुट्टा–छुट्टै होइन् एकैपटक फाँसी

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy