Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भ्रष्ट प्रवृत्तिबाट पार्टीमाथि उठ्न नसके जनताले नाङ्गेझार बनाउँछन्

\"\" बैठकमा चर्को ढंगले उठेको विषय भनेको कम्युनिष्ट भएको नाताले कतिसम्म धन कमाउने, कतिसम्म राख्न पाइने, क–कसको नाममा राख्ने, त्यसमा स्पष्ट हुनुपर्यो या सम्पत्तिमाथि शक्तिशाली आयोग बनाइ छानबिन गर्नुपर्यो भन्ने हो । केन्द्रीय समितिले सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन आयोगलाई दिएको छ । साँच्चै देश, जनता र इतिहासमा हामी कम्युनिष्ट हो भनि प्रमाणित गर्ने हो भने केन्द्रीय समितिको निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ । अन्यथा जनताले नाङ्गेझार बनाउँछन् । यसमा दुई वटा विकल्प रहेको छ कि त जनताकोबीचमा नाङ्गिन तयार हुनुपर्यो कि त गरेको वाचा पुरा हुनुपर्यो । इतिहासको यो घडिमा सम्पत्ति छानविन गर्ने एकपटक पुनः प्रतिबद्वता भएको छ । मलाई लाग्छ, अब इतिहास र जनतालाई ढाँट्नु हुँदैन । यदि ढाँटिएछ भने त्यो गम्भिर अपराध हुन्छ । त्यो कम्युनिष्ट नभए बुर्जुवामा पतन भएको पुष्टि हुन्छ । त्यासो हुँदा अहिले विश्वास गर्नुपर्छ । भर्खरै निर्णय गरेर निस्कने अनि अहिल्यै अनविश्वास गर्नु त भएन तर,अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सेको जस्तै भएको छ, हामीलाई । बैठकमा त्यत्रो बहस र छलफलबाट निष्कर्षमा पुगेको अबस्थामा सबै एकताबद्वरूपले कार्यान्वायनमा लैजानुपर्छ । अहिलेलाई यति भनौ ६०/४० को आधारमा नेतृत्वलाई विश्वास गर्नु पर्ने बाध्यता रहेको छ । यो एउटा द्वन्द्ववादको नियम पनि हो । यसको लागि विशाल र महान सुद्विकरणको अभियान हामीले सिर्जना गर्नुपर्छ । आर्थिक सुद्विकरणको लागि चिनियाँ क्रान्तिमा सर्वहारा जनसांस्कृतिक क्रान्ति भनिएको थियो । हामीले नयाँ सुद्विकरण क्रान्ति गर्नुपर्छ । पार्टी सुद्विकरणकोलागि बिशाल आँधिबेरी चलाएर एकाइसौं सताब्दीको कम्युनिष्ट भएको सावित गर्नु पर्छ । अन्यथा भाषणले मात्र जनताले पत्याउने वाला छैनन् । निर्णय व्यवहारमा देखिनुपर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies