Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

एउटै प्रकरणमा कसैलाई दोषी कसैलाई निर्दोष करार गरेर अख्तियारले गल्ति गर्यो

\"\" जो दोषी हो, त्यसलाई कारवाही हुनै पर्छ । यसमा कसैको पनि दुई मत छैन । तर, अख्तियारले जसरी प्रकृया अगाडि बढाएको छ, त्यसमा शंखाको घेरा देखिन्छ । जस्तै, एउटै कसुरमा कसैलाई आरोप लगाउने, कसैलाई निर्दोष सावित गर्ने यो न्याय संगत छैन । अख्तियारले पेश गरेको आरोप पत्रमा एउटै केसमा कसैलाई मुद्दा चल्ने कसैलाई मुद्दा नचल्ने भनिएको छ । यसले उसको विश्वासनियतामाथि प्रश्न चिन्ह खडा भएको छ । एउटा न्यायधिसलाई चल्ने, अर्को न्यायधिसलाई नचल्ने, एउटा मन्त्रीलाई चल्ने अर्को मन्त्रीलाई नचल्ने भन्ने खालको कुरा छ त्यो प्रयाप्त छैन । मेरो विचारमा यसलाई अख्तियारले अनुसन्धानको दायरा फराकिलो पथ्र्यो । यसले अख्तियारको विश्वासनियता अझै बढ्थ्यो । जे भएपनि अख्तियारले धेरै पछि यत्रो ठुलो आँट गरेको हो । अब सहि र दोषको आधारमा अदालतले फैसला गर्छ । अख्तियारको काम कारवाहीमा सकरकारको प्रभाव छ कि भन्ने प्रश्न उठेको छ त्यो स्वभाविक छ । अख्तियारमा मात्रै होइन, संसद, प्रशासन, प्रहरी, अदालत सवैतिर दुई तिहाइको सरकारको छायाँ देखिएको छ । दुई तिहाइको सरकारले नियम, कानून संशोधन, विकास निर्माणमा बाधा हटाउनु पर्नेमो संवैधानिक निकायलाई डर,त्रास्तमा बस्न बाध्य पारेको छ । तर त्यति हुँदाहुँदै पनि सत्तैभित्रकै मानिस पनि पक्राउ परेका छन् । यसलाई सकारात्मकरुपले हेर्नुपर्छ । अख्तियारले आरोप पत्रमा जुनजुन पात्रलाई छुटाइएको छ । त्यतिनै कारण हो कि अन्य कारण पनि छन्, त्यसलाई प्रष्टरुपमा उसले जनतासामु खुलाउनु पर्छ । यो प्रकरणबाट जनतामा पक्कै पनि शंका उब्जाएको छ । त्यतिनै कारण फौजदारी मुद्दामा कसैलाई पनि छोड्न मिल्दैन । मन्त्रिपरिषद्बाट नितिगत निर्णयमाथि अख्तियारले छानविन गर्न नपाउने जुन व्यवस्था छ त्यसलाई परिमार्जन हुनुपर्छ । यसलाई संशोधन नगर्ने हो भने भोली मन्त्री भन्दामाथि कसैलाई पनि कारवाही नहुने अवस्थ हुनसक्छ । पहिला पनि अख्तिया सम्बन्धि ऐनमा यो कुरा उठेको हो तर अख्तियारको डरले अस्थिरता उत्पन्न हुन्छ भनेर क्याविनेटले गरेको नितिगत निर्णयलाई अख्तियारको दायरामा नराखेको हो । तर, यसैलाई आधार मानेर दुरुपयोग बढेको छ । यो ठिक भएन । यसलाई राष्ट्रियरुपमा छलफल र बहस चलाएर आवश्यकता अनुसार परिमार्जन गर्नु पर्छ । (शुक्ल राष्ट्रिय जनता पार्टीका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy