काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भारतबाट आउने औषधी नरोकिने बताएका छन् । भारत सरकारले प्यारासिटामोललगायतका २६ प्रकारका औषधी निर्यातमा रोक लगाएको सन्दर्भमा प्रतिनिधि सभामा बोल्दै उनले नेपालको कुटनीतिक पहलपछि भारतले नरोक्ने बचन दिएको बताए ।
‘औषधी र विभिन्न औषधीजन्य कच्चा पदार्थको सम्बन्धमा भारतीय सरकारले बाहिर दिएको प्रतिक्रियापछि हामीकहाँ उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गरेर कुटनीतिक रुपमा भारतसँग कुराकानी गर्यौं’, मन्त्री ढकालले भने ‘नेपालको यो संवेदनशीलतालाई मध्यनजर गर्दै भारतले नेपाललाई विशेष प्राथमिकतामा राखेर पहिले गर्दै आएको चीजलाई उपलब्ध गराउने र त्यसलाई नरोक्ने बचनबद्धता हामीले प्राप्त गरेका छौं ।’
उनले माक्स र औषधीको विषयमा भ्रम फैलिएको भन्दै त्यस्तो अवस्था नरहेको बताए । उनले नेपालीहरुको चर्चा बेसि गर्ने बानी हुँदा अभावजस्तो अवस्था आएको बताए ।
उनले भने, ‘हामी नेपालीहरुको चर्चा बेसि भएपछि आफुँ सुरक्षित हुन खोज्ने कारणले गर्दा पनि कृतिम अभाव सिर्जना गराउन ठाउँहरु पुग्ने गरेका छन् । मुल्यबृद्धि भयो पेट्रोलियम पदार्थ हाहाकार हुन्छ भनेपछि जर्किन का जर्किन पेट्रोल किन्ने घरमा राख्ने, त्यसबाट बरु जोखिम निम्तिएपनि त्यसलाई सहने सरकारले र अरुले आश्वत्त गराउने जेलसम्म पनि अरुका कुराहरु कम सुन्ने खालको बानी छ । मन्त्री ढकालले भने माक्स र औषधीको विषयमा पनि भ्रम फैलिएको छ ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: