NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

यदि तपाई खुसी र स्वस्थ रहनु छ भने सामाजिक सञ्जालबाट टाढै रहनुस्

आममान्छेको दिनचर्याको कयौँ घण्टा सामाजिक सञ्जालमा वित्छ। अहिले धेरैले प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् फेसबुक, इंस्टाग्राम, ट्वीटर, ह्वाट्सएप लगायत।

सामाजिक सञ्जालको अधिक प्रयोगले तपाईँहाम्रो समय मात्र बर्बाद भइरहेको छैन, दुखी र अस्वस्थ समेत बनाइ ‘कप्यूटर इन ह्यूमन बिहेवियर’ नामक अध्ययन अनुसार यदि तपाईँ खुसी र स्वस्थ रहन चाहनुहुन्छ भने फेसबुक जस्ता सामाजिक सञ्जालबाट टाढा रहनु बेस। यति मात्र होइन खुसीको जीवनका लागि पनि दिनभर मात्र २५ मिनेट सामाजिक सञ्जाल प्रयोग गर्न उत्तम मानिएको छ।

शोधकर्ताले २८६ जनामा अध्ययन गरेकामा उनीहरु औसतमा दैनिक १ घन्टा भन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्थे।

३ महिना चलेको यो अध्ययनबाट पत्ता लाग्यो कि जो २५ मिनेटभन्दा कम सामाजिक सञ्जाल प्रयोग गर्छन उनीहरु बढी खुसी पाइए। र, उनीहरुको जीवनशैलीमा सुधार पनि भयो। उनीहरुले परिवारलाई प्रयाप्त समय समेत दिए।

जर्मन यूनिभर्सिटीका अध्ययनका प्रमुख शोधकर्ता जूलिया ब्रिलोवास्कियाका अनुसार फेसबुक जस्ता सामाजिक सञ्जाल कम प्रयोग गर्न थालेपछि मान्छेहरु झन सक्रिय भएको पाइएको छ । एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page