Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

कोरोना कहर : १५७ देशमा देखियो संक्रमण, विश्वभर ६,५१८ को मृत्यु

काठमाडौं । गत डिसेम्बरको अन्तिम साता चीनको बुहानमा देखिएको कोरोना भाइरस विश्वका १५७ देशमा पुगेको छ । सोमबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ६९ हजार ६५२ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य संगठनले जनाएअनुसार सोमबार बिहानसम्म कोरोनाकै कारण मर्नेको संख्या ६,५१५ पुगेको छ । आइतबारसम्म कोरोना विश्वका १५१ देशमा फैलिएको तथ्यांक सार्वजनिक भएको थियो ।

अर्को बुहान बन्याे इटली, एकैदिन ३६८को मृत्यु

युरोपको इटली चीनको अर्को बुहानजस्तै बनेको छ । इटलीमा कोरोनाले डरलाग्दो संकट निम्त्याएको छ । कोरोनाकै कारण इटलीमा मर्नेको संख्या गुणात्मक रुपले बृद्धि भइरहेकाे छ । जनाइएअनुसार इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ३६८ जनाले ज्यान गुमाएका छन् ।

युरोपको सुन्दर देश इटलीमा कोरोनाकै कारण अहिलेसम्म १,८०९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांकअनुसार इटलीमा २४,७४७ जना मानिस संक्रमित छन् ।

अमेरिकामा मर्नेको संख्या ६९ पुग्यो

अमेरिकामा कोरोनाको संक्रमणको दर ह्वात्तै बढेको छ । सोमबार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३,७८२ पुगेको उल्लेख छ । कोरोनाकै कारण सोमबारसम्म ६९ जनाको मृत्यु भईसकेको जनाइएको छ ।

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले न्यूयोर्कसहित २९ राज्यका सबै स्कुल कलेज बन्द गरिदिएको छ ।

उपराष्ट्रपति माइक पेंसले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई जनाएअनुसार, सोमबारदेखि कोरोना परिक्षणको लागि २ हजार उच्चस्तरीय ल्याब सञ्चालनमा ल्याइएको छ । यसबाट कोरोना संक्रमितको पहिचान र उपचार सरल हुने विश्वास लिइएको छ । अमेरिकाले यसअघि नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेको थियाे।

कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

\"\"

सम्बन्धित समाचार

१५१ देशमा देखियो कोरोनाको संक्रमण, करिब ६ हजारको मृत्यु

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy