Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोरोना संक्रमणबाट बच्न साबुन उचित कि स्यानिटाइजर ? यस्तो छ अनुसन्धानको निष्कर्ष

विश्वमा कोरोना भाइरसले महामारी रूप लिइरहेको छ । यसै सन्दर्भमा कोरोना भाइरसको संक्रमणबाट बच्न विज्ञहरूले विभिन्न सुझाव दिंदै आइरहेका छन् ।

संक्रमणबाट बच्नका लागि नियमित रूपमा हात सफा गर्न विज्ञहरू सुझाव दिँदै आइरहेका छन् । यद्यपी कोरोनाबाट बच्नका लागि हात साबुन पानीले धुने कि स्यानिटाइजरले रु यो बहसको विषय बनेको छ ।
यूनिभर्सिटी अफ साउथ वेल्सका प्रोफेसर पोल थोर्डर्सनले कोरोना भाइरसबाट बच्नका लागि साबुन उपयुक्त हुने बताएका छन् ।

साबुनले भाइरसलाई सजिलै मार्न सक्ने उनले बताएका छन् । साबुनमा फ्याटी एसिड र नुनिलो तत्व हुन्छ, जसलाई एम्फिफाइल्स भनिन्छ । साबुनमा हुने यो तत्वले बाहिरी तहलाई निस्क्रिय बनाउँछ ।
साबुन पानीले करिब २० सेकेन्ड हात धोएमा टाँसिने पदार्थ नष्ट हुन्छ जसले भाइरसलाई एकसाथ जोडेर राख्ने काम गरिरहेको हुन्छ । यस्तो पदार्थ नष्ट हुँदा त्यहाँ हुने भाइरस पनि नष्ट हुने उनले बताएका छन् ।

साबुनपानीको तुलनामा स्यानिटाइरज प्रभावकारी नहुने अध्ययनले बताएको छ । जोन होपकिंस यूनिभर्सिटीका एक शोधका अनुसार लिक्वीड वा क्रिमका रूपमा स्यानिटाइजर कोरोना भाइरससँग लड्न साबुनजति प्रभावकारी हुँदैन ।

अल्कोहल बढी भएको स्यानिटाइजरले मात्रै कोरोनासँग लड्न सक्छ । तर सामान्य रूपमा प्रयोग हुने साबुन नै स्यानिटाइजरभन्दा उपयुक्त हुन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies