काठमाडौं । आफ्नो थातथलोतर्फ जान चाहनेका लागि अब २४ घन्टा मात्रै समय छ । मन्त्री नेतृत्वको बैठकले बाँकी अवधिभित्र सहज यात्राका लागि व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यसका लागि यातायात व्यवसायीले अधिकतम सवारीसाधनको प्रबन्ध मिलाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । निर्णयअनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सबै यातायात कम्पनीका यात्रुवाहक सवारीसाधनलाई काठमाडौं पठाउन परिपत्र गरेका छन् ।
आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ -‘१० चैतअघि नै थातथलो फर्किने चाहनेलाई गन्तव्यमा पुर्याउनुपर्ने भएकाले सबै यातायात कम्पनीका बस काठमाडौं आउँदै छन्,’ महासंघका महासचिव सरोज सिटौलाले भने । आइतबार नियमित १० वटा बस चल्ने रुटमा ४० वटासम्म चलाउने तयारीमा महासंघ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिसान, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिसँग सवारीसाधन उपलब्ध गराउन आग्रह गरे पनि चालक नभएकाले सम्भव नहुने जवाफ दिएका छन् ।
काठमाडौंबाहिर जानेको भिड चलेपछि भाडामा कालोबजारी समेत भएको छ । तोकेभन्दा बढी भाडा लिने र सिट रिजर्भ गरी अरूलाई धेरै रकममा बेच्ने १७ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाहीसमेत गरेको छ । नियमित अनुगमन गरेर सिट क्षमताअनुसार यात्रु पठाउन सक्रिय रहेको दाबी ट्राफिकले गरे पनि उभिएर यात्रा गर्ने उत्तिकै छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: