काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले घर बहालमा छुट दिन अपिल गरेको छ । राष्ट्रिय युवा संघले कोरोनाको विश्वव्यापी महामारी चलिरहेको बेलामा घर बहालमा छुट गरि घर भाडामा बस्ने परिवारलाई सहयोग गर्न अपिल गरेको हो ।
आइतबार एक पर्चा सार्वजनिक गर्दै युवा संघले सम्पूर्णं घर बहालमा दिने घरबेटीलाई अप्ठ्यारो परिस्थितिमा मानवता र भातृत्वको भावना देखाउन आग्रह गरेको छ ।
राष्ट्रिय युवा संघले सार्वजनिक गरेको पर्चामा भनिएको छ, ‘विश्वव्यापी महामारीको यस गम्भिर र संवेदनशील घडीमा आफ्नाे घरमा भाडामा बस्ने परिवारको समस्यालाई मनन् गर्दै निश्चित समयका लागि घर बहाल छुट प्रदान गरि मानवता र भातृत्वको उच्च नमुना प्रस्तुत गर्नुहुन हाम्रो संगठन हार्दिक अपिल गर्दछ ।’
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो घरमा रहनेलाई घर भाडा छुट दिने घोषणा गरेसँगै हाल देशभर केहि व्यवसायी तथा घरबेटीले घरभाडा छुट दिने घोषणा गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: