Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोरोना प्रभाव, तपाईंको यौन सम्बन्धमा कस्तो असर पार्ला ?

जब संसारभरी सोसल डिस्टेन्सिङ र सेल्फ आइसोलेशनको कुरा गरिँदै छ तब प्रश्न उठ्छ यौन सम्बन्धको । कतिको मनमा कोरोना भाइरसको महामारीको यौन सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न पनि उब्जिएको होला ।

वैज्ञानिकका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट हुने कोभिड–१९ को संक्रमण यौन सम्बन्धमार्फत् फैलिएको भन्ने कुनै तथ्य फेला परेको छैन । तर हामीलाई पहिले नै थाहा छ कि सास फेर्न गाह्रो हुने यो संक्रमण कुनै संक्रमित व्यक्तिको सिधा सम्पर्कमा आएपछि सर्न सक्छ ।

युनिभर्सिटी अफ ईस्ट एंगलियामा मेडिसीन विभागका विज्ञ प्राध्यापक पल हन्टरले यौन सम्बन्धबारे बेलायती सरकारले तर्फबाट जारी गरिएको ताजा सल्लाहको अर्थ के हो भनेर सम्झाउने कोसिस गरेका छन् ।

प्राध्यापक पल हन्टर भन्छन्, ‘यदि तपाईंको वा तपाईंको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने यौन सम्बन्ध स्थापित नगर्न तपाईंसँग कुनै कारण छैन । तर यदि कसैको स्वास्थ्य खराब छ वा तपाईंमध्ये एकजना जोखिमको स्थितीमा हुनुहुन्छ भने कुनै पनि प्रकारको समाप्यिताबाट टाढै बस्नु नै बुद्धिमानी हुनेछ ।’
कोरोना भाइरसः

प्राध्यापक हन्टर र अन्य विशेषज्ञले आफ्ना नियमित पार्टनरबाहेक अरु कसैसँग पनि यौन सम्बन्ध स्थापित गर्नबाट बच्नुपर्ने कुरामा सहमती व्यक्त गरेका छन् । न्यूयोर्कको जनस्वास्थ्य विभागका अधिकारीले यौन गतिविधीका लागि नयाँ नियम जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैन भनेर स्पष्ट शब्दमा जानकारी दिइएको छ ।

हामी सबैले अन्य व्यक्तिसँगको अनावश्यक सम्पर्कबाट बच्नुपर्छ, एकअर्काबीच दुरी स्थापित गर्नुपर्छ । यसो गरे संक्रमण फैलनबाट रोक्न सकिन्छ । हामीलाई राम्रोसँग थाहा छ कि चुम्बनमार्फत् कोरोना निकै सजिलै फैलन सक्छ ।

त्यसकारण यदि तपाईं सिंगल हुनुहुन्छ भने केही समयका लागि डेटिङ गर्नबाट बच्नुहोस् । हो, यदि तपाईं सुरक्षित दुरी कायम गरेर डेटिङ गर्न चाहनुहुन्छ भने त ठिक छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies