Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अब सार्वजनिक रूपमा अँगालो मार्ने र हात मिलाउने काम लोप हुने, समाजवैज्ञानिकरूको आ‍‌कलन‍‍‍‍

कोरोना भाइरस महाव्याधिका कारण केही वर्षसम्म अँगालो मार्ने र हात मिलाउने काम बन्द गरिन सक्ने समाजवैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि शारीरिक सम्पर्कमा प्रतिबन्ध लगाइएको छ र त्यसले सामाजिक व्यवहार परिवर्तन गर्न सक्ने उनीहरू बताउँछन्

महाव्याधि सकिएपछि पनि संक्रमणहरूका विषयमा सतर्कता अपनाइने भएकाले अहिलेको पुस्ताले साथीभाइ र नातागोतासँग शरीर टाँसेर अभिवादन गर्न डराउने देखिन्छ । हात मिलाउने कामको साटो टाउको हल्लाउने वा कुहिनो ठोकाउने काम गर्न सकिन्छ ।

अनि सतहहरू संक्रमणरहित राख्नका लागि चिन्ता व्यक्त गर्दै जतिखेर पनि सफा गर्ने र स्यानिटाइजरहरूको बिक्री कायम रहने चिन्ता पनि व्यक्त गरिएको छ । बेलायतमा सामाजिक दूरीका उपायहरू ६ महिना वा त्यसभन्दा बढी अवधिका लागि लगाउन सकिने वैज्ञानिकहरूले खुलासा गरेका छन् ।

यस्ता उपायहरू जति धेरै लम्ब्याइन्छन्, त्यति धेरै अहिले लागेका बानीहरू कायम रहन्छन् भनी विज्ञहरूले चेतावनी दिएका छन् । हामीहरू निकै पछिसम्म पनि आफ्ना हात ध्यानपूर्वक सफा गर्छौं जस्तो लाग्छ,’ नटिंगम ट्रेन्ट विश्वविद्यालयमा समाजविज्ञानका प्राध्यापक रोबर्ट डिंगवेलले बताए ।

‘शारीरिक दूरी लामो समयसम्म त कायम नरहला यद्यपि मीटू अभियानका कारण त्यो पहिलेदेखि नै अपनाउन थालिएको थियो । उनले भने हामीहरू अरूभन्दा ६ फीट टाढा बस्ने त नगरौंला तर पाँच वर्षअघिको जस्तो गरी हामीहरू उनीहरूलाई अँगालो चाहिँ मार्दैनौं होला,’।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies