Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ भएको भनि आएको चर्चा पुष्टी भईनसकेको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिरामी शंस्कास्पद भएपनि पुष्टी भई नसकेको बताए ।

उनले मेसिनहरु नयाँ भएको र भर्खर परिक्षण सुरु गरिएको कारण अन्य ठाउँबाट पनि प्रमाणीत नभई पुष्टी गर्न नसकिने बताए । उनका अनुसार पोखराको नमुना राष्ट्रिय प्रयोगशाला केन्द्रबाट पुष्टी भएसँगै प्रमाणित हुनेछ ।

“पोखरामा कोरोनाको पोजेटिभ देखियो भन्ने हल्ला छ, धेरै मिडियाहरुमार्फत पोखराको केस पोजेटिभ निस्कियो भन्ने आएको छ तर, हालसम्म पुष्टी भइसकेको छैन” देवकोटाले भने, “प्रदेश स्तरबाट परिक्षण कार्य विस्तार भएको छ, प्रदेशमा मेसिनहरु गएको छ तर, त्यो मेसिनको प्रमाणीकरण हुने कुरा बाँकी छ, प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ, अन्त पनि प्रमाणीत भयो भने मात्र मान्न सकिन्छ ।”

उनले अन्य ठाउँमा नमुनाहरु प्रमाणित नगरी पुष्टी गर्न नसकिने बताए ।

देवकोटाका अनुसार हाल नेपालभर १२० जना कोरोना आशंकामा आइसोलेसन रहेका छन् । उपत्यकामा १५ र उपत्यका बाहिर १०५ जना आइसोलेसन रहेको उनले जनाए ।

नेपालमा हालसम्म ६ जना संक्रमित भएमध्येमा १ जना निको भई घर फर्किसकेका छन् भने बाँकी ५ जनामध्ये २ जना टेकु अस्पताल, २ जना बाग्लुङ्ग अस्पताल र १ जना धनगढी अस्पतालमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले सबै संक्रमितको स्थिति सामान्य रहेको जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies