काठमाडौं । कोरोना भाइरस अमेजनको जंगलमा पनि फैलिएको घटना सार्वजनिक भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार ब्राजील र भेनेजुयलाको सीमा नजिक रहेको जंगलमा रहने यानोयामी नामका जनजाति समुह कोरोनाको संक्रमण भेटिएको हो । जनाइएअनुसार संक्रमित १५ वर्षीया युवाको ज्यान गएको छ ।
गत अप्रिल ३ मा श्वास प्रश्वासमा समस्या भएसँगै स्थानिय अस्पतालमा भर्ना भएका ति युवामा कोरोनाको संक्रमण भेटिएको थियो । जसको केहि दिनपश्चात मृत्यु भएको हो ।
स्थानिय मिडियाले उल्लेख गरेअनुसार अन्य ७ जना जनजातिमा पनि कोरोनाको संक्रमण भेटिएको छ ।
यानोमामी समुदायको २ सय गाउँ
ब्राजीलमा २ सय यस्ता गाउँ छन् जहाँ यानोमामी जनजाति रहेका छन् । ब्राजीलको स्वास्थ्य विभागले जंगल क्षेत्रमा बस्ने यी समुदायमा कोरोनाको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । समुहमा बस्ने र सामान्य स्वास्थ्य ज्ञान नभएको कारण पनि यी समुदाय उच्च जोखिम रहेको हो ।
यी समुदायले वन्यजन्तु र हस्तनिर्मित सामाग्रीहरु बेच्ने तथा मागेर जीवन गुजार्ने गर्दछन् । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: