काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - राष्ट्र बैङ्कले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न समूहका सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम उक्त सरकारी खातालाई अद्यावधिक गर्न निर्देशन दिएको हो ।
यसअघि २०७६ पुस २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरे पनि वाणिज्य बैङ्कहरूले हालसम्म पनि त्यस्ता खाता अद्यावधिक गरी कार्यान्वयन नगरेपछि राष्ट्र बैङ्कले मङ्गलबार परिपत्र गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयले नेपाल राष्ट्र बैंकको सरकारी लेखा फाँँट विभागलाई गत चैत २७ गतेको निर्देशिकाअनुसार खाता सञ्चालन भए नभएको अनुगमन गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार विभागले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सरकारी खाता अद्यावधिक गर्न ताकेता गरेको हो ।
नेपाल राष्ट्र बैंकको पत्रमा १० कार्य दिनभित्र सम्पूर्ण सरकारी खाता अद्यावधिक गरी सम्बन्धित सरकारी कार्यालय, महालेखा नियन्त्रक कार्यालय र राष्ट्र बैङ्कको सरकारी लेखा फाँट विभागमा जानकारी गराउन निर्देशन दिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: