काठमाडौ । सरकारले गत फागुनसम्म नियमित योगदान गरेका रोजगारदाता र श्रमिकको मात्र चैत महिनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । रोजगारदाताले श्रमिकको फागुन महिनासम्मको योगदान रकम कोषमा दाखिला तथा चैत महिनाको तलब नियमितरुपमा भुक्तानी गरेको विवरण पेश गरेपछि मात्र चैत महिनाको योगदान रकम जम्मा हुने कोषले जनाएको छ ।
सरकारले लकडाउनका कारण प्रभावित भएका औपचारिक क्षेत्रका श्रमिकको चैत महिनाको कोषमा जम्मा गर्नुपर्ने आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिक र २९ प्रतिशत रोजगारदाताको तर्फबाट हुन आउने रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो । सरकारको सोही निर्णयसँगै फागुनसम्म नियमित योगदान गर्दै आएका रोजगारदाता र श्रमिकको चैत महिनाको योगदानबापत रु १८ करोड ६७ हजार प्राप्त भइसकेको कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिए ।
लकडाउनको अवधिमा पनि करिब चार हजार योगदानकर्ता कोषमा आबद्ध भएका छन् । आजसम्म कोषमा १२ हजार ३३० रोजगारदाता र एक लाख ५७ हजार योगदानकर्ता सूचीकृत भइसकेका छन् । यसैगरी गत साउनदेखि कोषमा योगदान गर्न शुरु भएकामा हालसम्म ८६१ रोजगारदाताका ३३ हजार ३२७ श्रमिकले रु ९० करोड ५६ लाख योगदान रकम जम्मा भइसकेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: