Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नक्सा तयार पार्न चाँगुनारायणमा ड्रोनमार्फत सर्वेक्षण

भक्तपुर । सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न चाँगुनारायण नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन गर्ने कार्य शुरु गरेको छ । नगरपालिकाले दुवाकोटबाट ड्रोन उडान शुरु गरेको हो । चाँगुनारायण नगरपालिकाको सबै वस्तुचित्र आउने गरी अबको दुई साता चाँगुनारायण नगरपालिकाको आकाशमा ड्रोन उड्ने नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाको लगानीबिना नै इसीमोडलगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा ड्रोनबाट डिजिटल नक्सा तयार पार्न लागेको बताउँदै उनले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ड्रोन सर्वेक्षण एवं नक्साङ्कन गर्ने उद्देश्य राखेको यस परियोजनाको उपत्यकामा पहिलो परीक्षण सर्वेक्षण चाँगुनारायण नगरपालिकाबाट शुरु भएको जानकारी दिए ।

नगरप्रमुख मिश्रले भने, “विभिन्न सङ्घसंस्थाको सहयोगमा नगरपालिकाको बिनालगानी नगरपालिकाको जिपीएस लोकेशन लिने काम शुरु भएको छ, यसबाट नगरपालिकाभित्र रहेका सम्पूर्ण घर, स्कूल, सडक, जङ्गल, भिरपाखो, जमिन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना ड्रोन क्यामराले खिचेर नक्सा तयार पार्ने छ ।”

ड्रोनमा दुई अत्याधुनिक क्यामरा जडान गरी नक्साङ्कन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल नक्सा तयार भएपछि कसैको घरमा पुग्नुपर्दा फोन नं हान्दा घरको ढोकामै पुग्न सकिने उनको दाबी छ । यसबाट नगरपालिकामा रहेका १२ हजारभन्दा बढी घरधुरी, ६२ दशमलव ९८ स्क्वायर किलोमिटर नगरपालिकाको क्षेत्रफल डिजिटल नक्सामा उत्रिनेछ ।

नक्सा तयार भएपछि नगरपालिकाले आगामी दिनमा सहजरूपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी एवं सहज हुने र नगरपालिकाको विकासमा यसले टेवा पुर्याउने अपेक्षा लिएर सम्बन्धित निकायको अनुमतिमा ड्रोन उडान गरिएको उनको भनाइ छ । अबको दुई साता आफ्नो घर, आँगन, खेत, बारी, सडकमाथि हवाईजहाजजस्तो देखिने ड्रोनयन्त्र आएमा सहजता अपनाउन नगरवासीलाई नगरप्रमुख मिश्रले आग्रह गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy