Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जूमलाई फ्लप पार्न माईक्रोसफ्टले ल्याउँदैछ ‘माइक्रोसफ्ट टिम’, २५० जनासँग कुराकानी गर्न मिल्ने

काठमाडौं । कोरोना महामारीको बीच चर्चित भएको जूम एपको अब नयाँ बिकल्प आउने भएको छ । धेरै जनासँग एकैपटक भिडियो कन्फ्रेन्स गर्न मिल्ने जूमको विकल्पमा माइक्रोसफ्टले माइक्रोसफ्ट टिमलाई व्यवस्थित गर्ने भएको छ । माइक्रोसफ्टले माइक्रोसफ्ट टिमलाई जूमले नदिएको सुविधा दिने गरि नयाँ विकल्प बनाउन अघि बढेको छ ।

जूमबाट ५० जनासँग कुरागर्न मिल्छ

हाल जूम र गूगल मीटबाट अधिकतम ५० मानिससँग भिडियो कुराकानी गर्न सकिन्छ । जूम चिनियाँ कम्पनीबाट सञ्चालित एप हो । लकडाउनले समस्या बनाईरहेको बेला यो एप अत्यन्तै प्रभावकारी बनिरहेको छ । विभिन्न देशका सरकारले आफुँ मातहतका निकायलाई जुमबाट कामकारबाही गर्न निर्देश गरेको छ । तथापि केहि यूरोपेली तथा अमेरिकी देशहरुले सुरक्षाको प्रश्न उठाईरहेका छन् ।

जसको बीच माइक्रोसफ्टले माइक्रोसफ्ट टीमलाई नयाँ सुविधासहित ल्याउने भएको छ । जनाइएअनुसारको जूमको विकल्पमा माइक्रोसफ्टले २५० जनासँग कुराकानी गर्न मिल्ने गरि आफ्नो एपलाई विकास गर्दैछ । साथै जूममा नभएका सुविधाहरु पनि थप गर्दैछ ।

माइक्रोसफ्टको विश्वभर ७.५ करोड प्रयोगकर्ता

माइक्रोसफ्ट कम्पनीको दाबीअनुसार विश्वभर ७.५ करोड प्रयोगकर्ता छन् । माइक्रोसफ्टले बताएअनुसार कुनै नयाँ प्रोजेक्टमा काम गर्न वा स्टाफबीच सहज रुपमा छलफल गर्न माइक्रोसफ्ट टिमले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

अहिले माइक्रोसफ्ट टीमबाट २० जनासँग एकैपटक कुराकानी गर्न मिल्छ । साथै मिटिङ्गको भिडियो रेकर्डसमेत गर्न मिल्छ । यसको साथै अडियो कन्फ्रेन्सको रुपमा पनि काम गर्न मिल्छ । माइक्रोसफ्टले प्रयोगकर्तालाई एक टीबी स्टोरेज सुविधा पनि दिएको छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies