Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

वैज्ञानिकहरुको अद्भुत खोज : भेटियो पृथ्वी जस्तै अर्को ग्रह

काठमाडौं । वैज्ञानिकहरुले एक अद्भुत खोज गरेका छन् । न्यूजीलैण्डका वैज्ञानिकहरुले पृथ्वीभन्दा २५ हजार प्रकाश वर्ष टाढा पृथ्वीजस्तै अर्को ग्रह भेटाएका हुन् ।

वैज्ञानिकहरुले बताएअनुसार खोज गरिएको ग्रहमा चट्टान देखिएको छ । वैज्ञानिकहरुले यस ग्रहको अहिलेसम्म कुनै नाम दिएका छैनन् । जनाइएअनुसार जुन माइक्रोलेन्सले यसको खोज गरेको थियो उक्त लेन्सको नाम OGLE-2018-BLG-0677 हो ।

\"वैज्ञानिकों
प्रतीकात्मक तस्बिर

जनाइएअनुसार भेटिएको नयाँ ग्रह सुर्यभन्दा १० गुणा ठूलो आकारमा छ । यस ग्रहले एक ताराको चक्कर लगाउने गर्दछ । न्यूजीलैण्डको कैंटरबरी यूनिभर्सिटीका वैज्ञानिकले यस खोजलाई १० लाखमा एक विशेष भएको बताएका छन् ।

\"वैज्ञानिकों
प्रतीकात्मक तस्बिर

एस्ट्रोनोमर्सको भनाई छ कि, सोलर सिस्टमभन्दा बाहिर अहिलेसम्म ४ हजार यस्ता ग्रह भेटिएका छन् । जसको एक तिहाई ग्रहमा चट्टान पनि भेटिएका छन् । यसमध्ये केहि ग्रह पृथ्वी जस्तै पनि छन् ।

अनौठो ग्रहको बारेमा खोज गरेको वैज्ञानिकले बताएअनुसार जुन ताराको यस ग्रहले चक्कर लगाउँछ त्यो तारा निकै सानो छ । जसलाई बुझ्न निकै गाह्रो पनि परिरहेको छ । यसकारण ताराको घनत्व कम छ या अधिक भन्न सकिने अवस्था छैन् । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy