काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । सोमबार एकैदिन ८० नयाँ संक्रमित देखिएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - संक्रमणले ३४ जिल्ला प्रभावित भएका छन् ।सोमबार राति १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । बाँकेका १२ जना पुरुष, धनुषामा दुई जना पुरुष, सुनसरी, झापा, खोटाङ र दैलेखमा एक–एक जना संक्रमित भेटिएका छन् ।
यसअघि सोमबार साँझ बाँकेका ४७, मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार बिहान रौतहटमा आठ र बारामा एक जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ र प्रदेश ५ कोरोनाको उच्च जोखिममा छन् । प्रदेश ५ मा एक सय ७२ र प्रदेश २ मा एक सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै, प्रदेश १ मा ४३, बागमतीमा १७, सुदूरपश्चिममा पाँच, गण्डकीमा तीन र कर्णालीमा एकजनामा संक्रमण देखिएको छ । कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।
आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका युवाको र बिहिबार सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको थियो ।
देशभरका संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् । दुईजनाको मृत्यु भएको छ । सरकारले अहिलेसम्म ३० हजार सात सय २४ जनाको पिसिआर परीक्षण गरेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: