काठमाडौं । राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैैनिकमा खबर छ - केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी)का क्रममा पोजेटिभ रिपोर्ट आएपछि बिना सूचना नारायणचौरबाट एमआरआई सेन्टरदेखि उत्तरतर्फ जाने पूरै सडक सिल गरिएको हो । ती सुरक्षा गार्ड गरुड सेक्युरिटी सर्भिस प्रालिसम्बद्ध हुन् ।
प्रहरी प्रधान कार्यालयनजिकै रहेको स्थानमा जबर्जस्ती सडक बन्द गरिएपछि स्थानीयको आवतजावतमा बाधा उत्पन्न भएको छ । एक व्यक्तिका लागि एकतर्फी रूपमा सडकमा प्रहरी नै राखेर हिँडडुलमै बाधा उत्पन्न गरेपछि मानवअधिकारको प्रश्नसमेत उठेको छ ।
‘यदि जोखिम हो भने घरहरूमा पनि स्प्रे गर्नु पर्यो । प्रहरी राखेर घर कम्पाउन्डबाट निस्कनै नदिने गरी नै सिल गरियो’, वरिष्ठ अधिवक्ता सुशील पन्तले जानकारी दिँदै भने, ‘आईजीपी बस्ने घर भएकै ठाउँमा त यस्तो अवस्था छ, दूरदराजका नागरिकको अवस्था झन् कस्तो होला रु ’
हातमा लठ्ठी बोकेका प्रहरीले त्यस क्षेत्रका मेडिकल समेत बन्द गर्न लगाएका छन् । प्रहरीले स्थानीयसँग सल्लाह बिनै एकतर्फी बन्द गरेको हो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: