काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ७१ थपिएसँगै संक्रमितको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिएको परीक्षणमा झापा, मोरङका २र२ जनामा कोरोना संक्रमण पाइएको छ ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाममा ४२, बाजुराका ४१, भक्तपुरका ३, डडेल्धुराका ८४, कैलालीका २१, कपिलवस्तुका १, काठमाडौंका २, बैतडीका २५, नुवाकोटका २, रौतहटका ३४, रुपन्देहीका ३ जना, सर्लाहीका ३, ललितपुरका, नवलपरासी र महोत्तरीका १र१ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ ।
टेकु अस्पतालको प्रयोगशालामा सिन्धुलीका १ जना महिलामा पनि कोरोना देखिएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा पर्वतका ५, चितवन र नवलपरासी पूर्वका १र१ जनामा समेत कोरोना संक्रमण पाइएको छ ।
यस्तै, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका २९ जना, बागलुङका १ जना, मनाङका १ जना, पूर्वी नवलपरासीका ३० जना, स्याङ्जाका ९ जना, पर्वतका ४ जना, तनहुँका १५ र गोर्खाका ११ जना संक्रमित भएका छन्।
यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्तमीका ३ जना, कपिलवस्तुका १ जना, पाल्पाका ६ जना, रुपन्देहीका ७ जना, रोल्पा र नवलपरासीका १ जना छन् । यस्तै, सोही प्रयोगशालामा अर्घाखाँचीका ९७ जनामा समेत कोरोना संक्रमण भएको पाइएको छ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ जना बर्दियाका ३ जना, कैलालीका र दैलेखका १र१ जनामा समेत कोरोना संक्रमण पाइएको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ४ जना समेत कोरोना संक्रमित पाइएका छन् । सुर्खेतस्थित प्रयोगशालामा दैलेखका ८६ जना र सुर्खेतका ३४ जना कोरोना संक्रमित पाइएका छन् ।
सेती अस्पतालको प्रयोगशालामा अछामका २ जना, बझाङका २ जना, कपिलवस्तुका २ जना, कैलालीका २० जना, र डोटीका ५ जनामा समेत कोरोना संक्रमित पाइएका छन्।
आजमध्ये ८० जना महिला हुन् भने ५ सय ९१ जना पुरुष हुन् । प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा बिहीबारसम्म २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: