काठमाडौं । नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन आफ्ना प्रशंसकसमक्ष आग्रह गरेका छन् ।
मध्यरातमा जारी गरिएको ९ मिनेट लामो भिडियोमा अभिनेता हमालले दीपा श्रीको नाम भने कतै उच्चारण गरेका छैनन् । उनले ‘सम्बन्धित व्यक्ति’ र ‘मेरो सहकर्मी’ लाई क्षमा दिन दर्शकसँग आग्रह गरेका छन् । सबैको सम्मान गर्न आग्रह गर्दै उनले कसैको अभिव्यक्तिप्रति ठाडो प्रतिक्रिया जनाउनु राम्रो नहुने बताएका छन् । उनले दर्शकबाट आफूले सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको बताएका छन् ।
उनले भनेका छन्, ‘सार्वजनिक स्थलमा फिल्मकर्मीहरूले दिनुभएको अभिव्यक्तिलाई लिएर दर्शकले आफ्नो प्रतिक्रिया राख्दै आउनु भएको छ । कला क्षेत्र, जोसँग म संलग्न छु । निःसन्देह त्यसमा दर्शकले दिनुभएको सल्लाह, सुझाव तथा भनाइले अहम् भूमिका निर्वाह गर्छ ।
दर्शकले बेला बखतमा दिने सल्लाह तथा सुझावले हामीलाई आफ्नो कला अझ परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्न प्रेरणा दिन्छ । र, दर्शकले पनि हामी कलाकारले सम्प्रेषण गर्ने विचारलाई आत्मसात् गर्नुहुन्छ । त्यो भनेको दर्शक र कलाकारबीच नङ र मासुको जस्तो सम्बन्ध छ ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: