Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

लकडाउनपछि यी देशमा खुले रेडलाइट एरिया, चुम्बन गर्न प्रतिबन्ध

एजेन्सी । कोरोना भाइरसका कारण कायम लकडाउन अब विश्वभर विस्तारै अन्त्य भइरहेको छ। कयौँ देशले लकडाउन हटाएका छन् भने कतिपय मुलुकले खुकुलो बनाएका छन्।

नेदरल्यान्ड र थाइल्यान्डका सरकारले वेश्यालय र रेडलाइट एरिया खोल्न अनुमति दिएका छन्। तर कडा प्रतिबन्ध लागू गरिएको छ।

तपाईँ रेडलाइट एरिया जान त पाउनु हुन्छ तर चुम्बन गर्न पाउनु हुँदैन। लामो-लामो श्वास लिन पनि प्रतिबन्ध गरिएको छ।

थाइल्यान्डको बैंकक​का रेडलाइट एरिया तीन महिना बन्द रहे। त्यहाँका रेडलाइट १ जुनबाट खुलेका छन्।

थाइल्यान्डका बार, मसाज पार्लर आदि पनि खुलेका छ‍न्। त्यहाँका हजारौँ यौनकर्मी पनि काममा फर्किसकेको बताइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रेडलाइट एरियामा जानेहरुले प्रतिबन्धहरु थाहा पाउन जरुरी छ। रेडलाइड एरिया जाँदा मास्क अनिवार्य गरिएको छ भने आफूलाई आफैँ स्यानिटाइजर गर्नुपर्नेछ। चुम्बन गर्न पाइने छैन। त्यसैगरी गहिरो र लामोलामो श्वास लिन पाइने छैन।​

रेडलाइट एरिया जानेहरुको तापमान अनिवार्य गरिएको छ। त्यसैगरी उनीहरुको नाम, ठेगाना, फोन नम्बर पनि लिइनेछ।

डान्सबार जानेहरुले स्टेजबाट २ मिटर टाढा बस्नुपर्नेछ। र बस्दा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ।

नेदरल्यान्डमा पनि रेडलाइट एरिया खुलेको छ। यहाँ पनि थाइल्यान्डझै सबै नियम पालना गर्नुपर्ने हुन्छ।

पब्लिक हेल्थ एडवाइजर डबी मेनसिन्क रेडलाइट एरियामा रहने यौनकर्मी कोरोना भाइरसको उच्च जोखिममा हुने गरेको बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending