अर्का एकजना जेलमा
काठमाडाैं । कोरोना भाइरसको महामारी सुरू हुँदाताका पोखरामा क्रिश्चियन धर्म प्रचारक कोरोना भगाउने जादु आफूसँग भएको दाबी गर्थे ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्दै धर्म प्रचार गरेका पास्टर केशवराज आचार्यलाई ११ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।
चर्चमा मान्छे भेला पारी प्रभु यशुले कोरोना भाइरस नास गर्छन्, भन्ने उनी अहिले जेलमा छन् ।
सरकारले भीडभाड नगर्ने भनेका बेला भीड गरेको र कानुनविपरीत धर्म प्रचार गरी भ्रम फैलाएको आरोप उनीमाथि थियो ।
पोखरा–१९ लामाचौरमा त्यसरी नै धर्मका आडमा भीड जम्मा गर्दै आएका र कोरोना नलाग्ने, लागिहाले आफूले भगाउने दाबी गर्ने एक जनाको भने ज्यान गएको छ ।
उनको ज्यान जानुको कारण कोरोना भाइरस नै रहेको पुष्टि भएको छ । लामाचौरका ६२ वर्षीय उनले ‘ईश्वरी मार्ग भजन मण्डल सच्चाइ केन्द्र’ चलाउँदै आएका थिए । केन्द्रमा उनले प्रवचन दिन्थे ।
ज्वरो र रुघाखोकी लागेकाले १६ असारमा आफैँ अस्पताल पुगेका उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसयता परिश्चमाञ्चल क्षेत्री अस्पतालको आइसीयूमा उपचाररत उनको शनिबार राति मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरेका छन् । उनी मधुमेहका बिरामीसमेत भएको बताइएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: