Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

ओलीले फागुन २८ को निर्णय नसच्याए पार्टी एक नरहने अष्टलक्ष्मी शाक्यको चेतावनी

ललितपुर । सत्तारुढ दल नेकपा एमालेका नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओलीले फागुन २८ निर्णय नसच्याए पार्टी एक नरहने चेतावनी दिएकी छिन् ।

ललितपुरमा आजदेखी शुरु भएको माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कार्यकर्तालाई निराश नहुन अग्रह गरीन ।

‘ओलीको थिचोमिचोमा धेरै सहेर बस्यौं अब चुप लागेर बस्दैनौं’, उनले भनिन्, ‘तपाईहरु पनि निराश नहुनुहोस यो कुनै गुटको भेला होइन । हामी एमाले मात्र होइन सम्पूर्ण बामपन्थीहरुलाई एक बनाएर लैजान्छौं ।’ उनले भनिन, ‘यो एमालेको निम्ति अवसर पनि हो । चुनौति पनि हो । अध्यक्ष ओलीकै कारण पार्टी र सिंगो वामपन्थी आन्दोलन धारासाही भएको छ । ओलीले फागुन २८ को निर्णय खारेज नगरे पार्टी एक रहदैन साथीहरु ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले संविधान विपरित कदम चालेर देशलाई अराजक र अनिश्चयको भूमरीमा फसाएको आरोप लगाइन् । ओलीले देशलाई अनिस्चयको भूमरीमा फसाएर सर्वसत्तावाद लाद्न खोजे पनि सर्वेच्च अदालतको फैसलाले रोकेको बताइन् । उनले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शिर्ष नेताहरुको मान मर्दन गरेर ओलीले ठुलो गल्ति गरेको बताइन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy