Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

ओलीको निरङ्कुश तानाशाही चरित्र विरुद्ध घुँडा टेकिन्न : माधव नेपाल

ललितपुर । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुस तानाशाह भएको आरोप लगाएका छन् । आफु पक्षीय कार्यकर्ता भेलालाई बुधवार ललितपुरमा सम्बोधन गर्दै नेता नेपालले ओलीमा कुनै राजनीतिक संस्कार नभएको अहंकारी, तानाशाही चरित्र रहेको छ । ‘ओलीमा म नै पार्टी हुँ । म नै राज्य हो भन्ने भ्रम छ । त्यसलाई भनिन्छ निरङ्कुश तानाशाहा ।’, उनले भने, गुटको बैठक, भेला हामीले गरेको हाेइन, ओलीले गरेका हुन् । देशभर मदन भण्डारी फाउन्डेसनको नाममा गुट चलाइरहनु भएको छ । उहाँमा अहंकार बढेको छ । दम्भ बढेको छ ।’ उनले भने, ‘हामीले धेरै प्रयास गर्दा पनि ओली सुध्रिएनन् । पार्टी एकतापछि बैठकमा आउनै मान्नु भएन । विधि, विधानलाई व्यवास्था गर्दै हिड्नु भयो । बाध्य भएर तपाईंहरुको सूझाव, सल्लाह लिन आएका हौं ।’ भेलामा नेता नेपालले भने, ‘यो कुनै गुटको भेला होइन । तपाईहरु जानाकार हुनुहुन्छ । तपाईं पनि पीडित, हामी पनि पीडित, त्यसैले यो पीडित– पीडितबीचको भेला हो ।’
प्रधानमन्त्री ओलीले पार्टी एकताको अढाइ वर्षमा के के काम गरे सबै रेकर्ड आफुसंग रहेको पनि बताए । उनले भने, ‘पूर्वएमाले र पूर्वमाओवादी पार्टीबीच एकता भएपनि ओलीले इमान्दापूर्वक पालना गरेनन् ।’ सत्तामा टिक्नको लागि सुटुक्क आलोपालो सरकार चलाउने सम्झौता गर्ने आनि पालना नगरेपछि कसरी विश्वास हुन्छ ?’ उनले भने, ‘ओलीको निरङ्कुश चरित्रको कारण सिंगो पार्टी र वामपन्थी एकता छिन्नभिन्न लागेको छ ।’
यस्तै, उनले नेकपाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला बेठिक भएको तर्क गरे । उनले दुई सार्वभौम सम्पन्न पार्टीबीचको एकतालाई मान्यता नदिनु जन्मेको शिशुलाई गर्भमै फर्काउनु जस्तै भएको टिप्पणी गरे । ओलीले २८ को निर्णय नसच्याएसम्म आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy