काठमाडौं । एक सातादेखि बुटवलदेखि अत्तरियासम्मको औद्योगिक करिडोरका उद्योगहरुमा बिजुली कटौती बढेको छ ।
विद्युत् प्राधिकरणका अनुसार टनकपुर क्षेत्रबाट भारतले १२० केभीए लाइनको नयाँ तार तान्ने काम गरिरहेकाले नेपालतर्फको आयात प्रभावित भएको जनाएको छ ।
यही काममा सहजीकारण लागि गत चैत १४ गतेदेखि एक हप्ताका लागि विद्युत आपूर्ति प्रभावित हुने भन्दै सूचना नै निकालिएको प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले बताए । ‘हामीले उद्योगहरुमा जाने विद्युत् आपूर्तिमा समस्या आउने भनेर पूर्वजानकारी नै दिएका उनले दावी गरेका छन् ।
उद्योगीहरु भने यो हप्ताबाट समस्या बढेपनि विगतबाटै उद्योगमा आपूर्ति हुने बिजुलीको गुाणस्तर कमजोर रहेको गुनासो गर्छन् ।
पछिल्ला दिनमा फोन गरेरै केही घण्टा उद्योग बन्द गरिरिदन प्राधिकरणले आग्रह गरिरहेको भन्दै उनले लाइन आएका समयमा पनि विद्युत्को फ्रिक्वेन्सीमा आउने उतार–चढावले उद्योगी हरान हुनुपरेको उद्योगपतिहरुको गुनासो गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: