धादिङ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण फैलिएसंगै जिल्ला प्रशासन कार्यलय धादिङले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकको सिफारिस बमोजिम जिल्ला प्रशासन कार्यलयले भोलि बिहान ६ बजेदेखि लागू हुनेगरी बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यलयले जारी गरिएको निषेधाज्ञा अनुसार अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई हिड्डुल गर्न रोक लगाइएको छ ।
निषेधाज्ञा लागू भएपछि शैक्षिक संस्था, तालिम केन्द्र सञ्चालन गर्न पाइने छैन । यस्तै, अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन चलाउन पूर्णरुपले रोक लागएको छ ।
यसैगरी अत्यावश्यक औषधी र खाद्यान्न पसल बाहेकका अन्य पसल व्यवसाय, रङ्गशाला, दोहोरी साँझ, स्वीमिङ पूल, हाटबजार, सपिङ मल लगायत बढी भिडभाड हुने क्षेत्रलाई सञ्चालनमा निषेध गरिएको छ ।
तर, स्वास्थ्य मापदण्ड पुरा गरी संचालन गरिएका फलफूल तथा तरकारी उत्पाद, भण्डारण, दुग्धजन्य पदार्थ उत्पाद, वितरण, भण्डारणमा कुनै रोक लगाइएको छैन ।
यस्तै, निजी स्तरमा सञ्चालित नर्सिङ होम, औषधी पसल, एम्बुलेन्स, शव बहान जस्ता अत्यावश्यक कार्य सञ्चालनमा कुनै निषेध गरिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: