Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

मंगलबारदेखि धादिङमा निषेधाज्ञा जारी, अत्यावश्यक बाहेक सबै गतिविधिमा रोक

खबरडबली संवाददाता


धादिङ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण फैलिएसंगै जिल्ला प्रशासन कार्यलय धादिङले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकको सिफारिस बमोजिम जिल्ला प्रशासन कार्यलयले भोलि बिहान ६ बजेदेखि लागू हुनेगरी बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यलयले जारी गरिएको निषेधाज्ञा अनुसार अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई हिड्डुल गर्न रोक लगाइएको छ । 

निषेधाज्ञा लागू भएपछि शैक्षिक संस्था, तालिम केन्द्र सञ्चालन गर्न पाइने छैन । यस्तै, अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन चलाउन पूर्णरुपले रोक लागएको छ । 

यसैगरी अत्यावश्यक औषधी र खाद्यान्न पसल बाहेकका अन्य पसल व्यवसाय, रङ्गशाला, दोहोरी साँझ, स्वीमिङ पूल, हाटबजार, सपिङ मल लगायत बढी भिडभाड हुने क्षेत्रलाई सञ्चालनमा निषेध गरिएको छ । 

तर, स्वास्थ्य मापदण्ड पुरा गरी संचालन गरिएका फलफूल तथा तरकारी उत्पाद, भण्डारण, दुग्धजन्य पदार्थ उत्पाद, वितरण, भण्डारणमा कुनै रोक लगाइएको छैन । 

यस्तै, निजी स्तरमा सञ्चालित नर्सिङ होम, औषधी पसल, एम्बुलेन्स, शव बहान जस्ता अत्यावश्यक कार्य सञ्चालनमा कुनै निषेध गरिएको छैन । 

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा हुने, यस्तो छ आजको मौसम

काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने

जनकपुरले एनपीएल उपाधि जितेको खुसीमा सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं । पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी ...

भण्डारीलाई उक्साउन ‘पुन कार्ड’ खेल्दै माओवादी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यका...

एमालेनिकट विद्यार्थी संगठनको अवरोधपछि कार्यालय जानै छाडे त्रिवि उपकुलपति बराल

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् ...

आज पुस महिनाको पहिलो आइतबार रविसप्तमी, सूर्यदेवको विशेष पूजा गरिँदै

काठमाडौं । पुस महिनाको पहिलो आइतबार । भगवान् सूर्यदेवको विशेष पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना ...

दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी

डडेल्धुरा । अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ ।   डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स...

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपा...

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, अमलेखगञ्ज-लोथर पाइपलाइन विस्तार छिट्टै

काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०...

टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु

तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । हिजो दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स...

हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन

टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy