काठमाडौं । संघीय संसद सचिवालयले आगामी बैशाख २७ गते १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी हुन प्रतिनिधिसभाका सदस्यहरुलाई अनुरोध गरेको छ । संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘सम्माननीय राष्ट्पति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आह्वान गरेको बैठकमा उपस्थित हुन प्रतिनिधि सभाका सांसदहरुलाई सूचित गराइएको’, जारी गरिएको सूचनामा उल्लेख छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विस्वासको मत लिन बैशाख २७ गते विशेष अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्री ओलीको सिफारिसम राष्ट्रपति भण्डारीले संसदको विशेष बैठक बोलाएकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८१ - ०९:३४
घोराही । चालु आर्थिक वर्षको चार महिनामा दाङमा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा एक ...
मंसिर २१ गते, २०८१ - ०९:३२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ...
मंसिर २१ गते, २०८१ - ०९:०५
काठमाडौं । नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति म...
मंसिर २१ गते, २०८१ - ०८:५१
बागलुङ। काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ। पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक सम...
मंसिर २१ गते, २०८१ - ०८:४६
घोडाघोडी । यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउ...
मंसिर २१ गते, २०८१ - ०८:१६
नेपालमा कसैसँग छैन औपचारिक भेटघाटको कार्यक्रम
मंसिर २१ गते, २०८१ - ०८:०७
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड...
मंसिर २१ गते, २०८१ - ०७:४१
काठमाडौं । गत वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको हमलापछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ। नेपालका लागि नवनिय...
मंसिर २१ गते, २०८१ - ०७:२६
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। उपनिर्वाचनमा जसपा नेपाल...
मंसिर २१ गते, २०८१ - ०७:१९
काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई ...
प्रतिकृया लेख्नुहोस्: