काठमाडौँ । सरकारले बैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागू हुने गरी उडान बन्द गरेको हो ।
त्यस्तै बैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्री बताए । सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरे पनि भारत र नेपालबीच एयर बबल स्किमअनुसार भारतसँगको उडान सातामा दुई वटा गर्ने भएको छ ।
नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८० - ११:५६
बझाङ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । जिल्ला प्रहरी कार्या...
आश्विन १७ गते, २०८० - ११:५३
बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै ...
आश्विन १७ गते, २०८० - ११:४९
काठमाडौं । उत्तरी सिक्किम टिस्टा नदीमा अचानक आएको बाढीका कारण २३ भारतीय सैनिक बेपत्ता भएका छन् । गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र र...
आश्विन १७ गते, २०८० - ११:३२
काठमाडौं । गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दम रोगबाट पीडित खातीको मंगलबार राति भारतको सिलगुढीमा निधन भएको हो । करिब डेढ सय बढी ने...
आश्विन १७ गते, २०८० - ११:२८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् । ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी ...
आश्विन १७ गते, २०८० - ११:२५
काठमाडौँ । निरन्तर ओरालाे लागेकाे सुनको मूल्य आज बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको हाे । लगातार ८ दिन...
आश्विन १७ गते, २०८० - १०:५३
काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार राति साढे ११ बजे जात्रा...
आश्विन १७ गते, २०८० - १०:४८
काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुकालागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अ...
आश्विन १७ गते, २०८० - १०:३०
काठमाडौँ । बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक गरिएको छ । श्रेय अगस्तिको स्वर,संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रचना र...
आश्विन १७ गते, २०८० - १०:२७
काठमाडौं । बिदेशमा प्रसिद्धी कमाएको कस्मेटिक गाईनोक्लोजी सेवा नेपालमा पनि मँगलबारबाट सुरु भएको छ । यो सेवा नेपालकी चर्चित प्रसुति चिकित्सक डा. कुन्साङ...
प्रतिकृया लेख्नुहोस्: