Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

भारतबाट आउनेले यी ८ होटलमा बस्‍नुपर्ने, प्रतिदिन ३ हजार लाग्‍ने

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले भारतबाट हवाईमा आउने यात्रुहरूलाई क्‍वारेन्टाइनमा राख्‍न होटलहरू तोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालयका अनुसार ८ वटा होटलहरूलाई सूचीकृत गरेको हो ।

ति होटलहरूमा एक जनाको एक दिनको ३ हजार रुपैयाँ खर्च लाग्‍ने गरी होटल दर कायम गरिएको मन्‍त्रालयले जनाएको छ । त्यसमा एयरपोर्टबाट होटलसम्म यात्रुहरुलाई ल्याउने, खाना, खाजा बसोबासको व्यवस्था हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छ वर्षमा पनि बनेन पाँच सय मिटरको सडक

बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...

छ वर्षमा पनि बनेन पाँच सय मिटरको सडक

बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...

भ्रष्टाचारी संरक्षणको पक्षमा रहेको सरकारमा माओवादी सामेल हुँदैैनः अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजि...

बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...

बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...

करिब ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्र्राउ पर्र्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–...

भोजपुरको टक्सारमा डढेलो बस्तीमा छिर्यो, ७ घर भए खरानी

भोजपुर । भोजपुर नगरपालिका–१२ पारपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिरेको छ । अहिलेसम्म आगलागीबाट पैँयापानीमा ७ वटा घरमा क्षति भएको छ । आगो...

केपी ओलीले मुलुकमा ‘कुशासन’ गरिरहेका छन्ः भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरह...

धनुषामा गोली चल्यो, प्रहरीको गोली लागेर एकजना घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना ...

पूर्वराजालाई सिटौलाको सुझावः दिएको सम्मानमा बस्न नसक्ने भए राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy