Ntc summer Offer
Khabar Dabali २९ असार २०८२ आईतवार | 13th July, 2025 Sun
Investment bank

गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २४५ पुग्यो 

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा –२५ का ६५ वर्षीय पुरुष र तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

त्यसैगरी पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुष रहेका छन् ।  यस्तै पर्वतकै जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

बेनी । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशक...

प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

सिन्धुपाल्चोक । प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित  प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि  उचित बजेट विनियोजन न...

छाउगोठमा सुतिरहेकी महिलाको सर्पदंशबाट मृत्यु

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ। २८ वर्षीय कमला आउजीलाई असार २८ गते रात...

दुई महिनामा सुर्खेतमा ६ किलोग्राम लागुऔषध बरामद, ९४ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमु...

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने कार्यविधि कार्यान्वयनमा कहिले आउला ?

काठमाडौं । चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जाने मानिसहरूलाई सहज बनाउन भन्दै श्रम मन्त्रालयले तयार गरिरहेको बिना धितो ऋणसम्बन्धी कार्यविधि एक...

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस पूर्व पश्चिम राजमार्ग अन्तर्...

योगेश भट्टराईको दाबी- रास्वपाभन्दा एमाले नौजवान पार्टी हो

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्। ...

सरकारको १ वर्ष : सत्ताको सुरमा संविधान संशोधनको धुन हरायो

संविधान संशोधनलाई निष्कर्षमा पुर्‍याउने विषय माइतीघरमा बोलेजस्तो होइन : महेश बर्तौला

मन्त्रीको ७८ लाख घुस ‘डिल’को अडियोले दबाबमा प्रधानमन्त्री, कांग्रेस भन्छ- थाहा छैन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि स...

आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending