काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादीको झण्डै दुई तिहाईको सरकार गठन भएको तीन वर्ष नपुग्दै विश्वासको मत माग्नु पर्ने अवस्था आउनु कसको दोष हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।
सोमबार प्रतिििनधि सभाको विशेष बैठकलाई संम्बोधन गर्दै देउवाले कार्यकारी प्रमुख आफै हुने अनि दोष अरुमाथि थोपरेर जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका छन् ।
देउवाले भने, ‘महामारीको यस्तो भयानक अवस्था समेत सरकार भ्रष्टाचारमा लिप्त छ । जनताले उपचार नपाएर मन्र्ने अवस्था सिर्जना, आफ्नै दल भित्रको समस्या मिलाउन सकेका छैनन् । गुनासो गर्दैं हिड्न मिल्छ ।’ प्रधानमन्त्री ओलीले संविधान, संवैधानिक व्यवसथा र लोकतन्त्रका आधारहरु भत्काउने काम गरेको भन्दै आक्रोस व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले संसदीय व्यवस्थामा सभामुखलाई समेत कुनै जानकार िनदिइ संसदको अन्त्य गर्ने काम गरे संसदको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०७९ - ०९:३७
सर्लाही । सर्लाहीको गोडैताबाट प्रहरीले नुनलाई पोटास (रासायनिक मल) भन्दै बेच्ने एकजना व्यापारीलाई पक्राउ गरेको छ। गोडैता नगरपालिका-७ बाट १५५ बोरा नक...
माघ १८ गते, २०७९ - ०९:३३
कास्की । पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्...
माघ १८ गते, २०७९ - ०९:२६
काठमाडौं । पछिल्लो विकसित राजनितीक घटनाक्रमका कारण अप्ठेरोमा परेका प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभि...
माघ १८ गते, २०७९ - ०९:१८
काठमाडौं । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि भ्रष्ट...
माघ १८ गते, २०७९ - ०९:०८
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
माघ १८ गते, २०७९ - ०८:१७
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने तय भएको हो। आजको बैठकमा सभामुखले राष्ट्रपतिको क...
माघ १८ गते, २०७९ - ०८:१२
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति, गृहमन्त्रीका विषयमा पार्टी अध्...
माघ १८ गते, २०७९ - ०८:०६
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा...
माघ १८ गते, २०७९ - ०७:४०
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षक...
माघ १८ गते, २०७९ - ०७:३७
हेटौँडा । मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ । हेटौँडामा वन पैद...
प्रतिकृया लेख्नुहोस्: