काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त भएलगत्तै राष्ट्रपति भण्डारीसँग छलफल गर्न ओली शीतलनिवास गएका हुन् ।
केहीबेर अघि मात्रै ओली शीतलनिवास पुगेको उनी निकट एक नेताले बताए ।
प्रतिकृया लेख्नुहोस्: