Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ शुक्रबार | 25th April, 2025 Fri
Investment bank

रातो मच्छिन्द्रनाथको रथारोहण

खबरडबली संवाददाता

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ ।  हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो । 

आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताए । उनले भने, 'हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण  भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइयो ।'

आजको चार दिन अर्थात् आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लगिने भइरहेको डंगोलले जानकारी गराए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा , मदिरा नष्ट

रौतहट । जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरुले बिभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौं लिटर मदिरा नष्ट ग...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को...

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच वैशाख १७ गते एकता घोषणाको तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी...

गोरखा पुगे प्रचण्ड, विभिन्न कार्यक्रममा सहभागी हुने (फाेटाे फिचर)

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० क...

पूराना अभिव्यक्ति र भिडियोले रघुजीमाथि प्रहार

काठमाडौं । बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा नेकपा एमालेका रघुजी पन्तलाई नियुक्त गरे ।  शिक्षक आन्दोलनकै बिच विद्या भट्टराईले ...

पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग

भैरहवा । पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबक...

भारतको घोषणा केटाकेटी खेलेजस्तै हो, हामी उचित जवाफ दिनेछौंः पाकिस्तानी उपप्रधानमन्त्री इशाक दार

काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको सम्बन्ध सीमित गर्ने निर्णय गरेको...

व्यवस्था फेरियो, नागरिकको अवस्था नफेरिँदा असन्तुष्टि बढ्योः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्र व्यवस्था अनुरुप नागरिकको अवस्था बदलिन नसकेको स्पष्ट पारेका छन् । आज लोकतन्त्र दिवसका...

दुई किलो चरेससहित होटेल सञ्चालक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा दुई किलो चरेससहित प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी...

शिक्षकका माग सम्बोधन गर्न जिम्मेवार भूमिका निर्वाह गर्न सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको स...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending